Simon
दबाब धेरै छन्, तर कलम अझै स्वतन्त्र छ✍️
समानुपातिक मतबाट सिट विभाजन कसरी हुन्छ?
नेपाल को प्रतिनिधि सभा मा कुल २७५ सांसद हुन्छन्।
१६५ जना – प्रत्यक्ष (Direct election)
११० जना – समानुपातिक (PR system)
समानुपातिकमा मतदाताले व्यक्तिलाई होइन, पार्टीलाई मत दिन्छन्।
सिट बाँड्ने प्रक्रिया
१) कुल सदर मत निकाल्ने
पहिले देशभरि खसेको समानुपातिक मतमध्ये सदर (valid) मत कति छ भनेर निकालिन्छ।
👉️उदाहरण
कुल मत = १ करोड १० लाख
बदर = ५ लाख
सदर मत = १ करोड ५ लाख
२) ३% थ्रेसहोल्ड (threshold) निकाल्ने
पहिले ३% कति हुन्छ भनेर निकालिन्छ।
१ करोड ५ लाख × ३%
= ३ लाख १५ हजार
➡️ जसले ३ लाख १५ हजार भन्दा कम मत पायो भने सिट पाउँदैन।
यो नियम निर्वाचन आयोग नेपाल ले राखेको हो।
३) ३% कटाउने दलको मत मात्र जोड्ने
अब ३% भन्दा धेरै मत ल्याएका पार्टीहरूको मात्र मत जोडिन्छ।
उदाहरण
मानौं सबै मिलाएर ८० लाख मत भयो।
४) १ सिट बराबर कति मत?
अब त्यो ८० लाख मतलाई ११० सिटले भाग गरिन्छ।
८०,००,००० ÷ ११०
≈ ७२,७२७
➡️ यसको अर्थ करिब ७२ हजार मत = १ सिट जस्तो हुन्छ।
५) पार्टीले पाएको मतलाई भाग गर्ने
अब कुनै पार्टीले पाएको मतलाई ७२,७२७ ले भाग गरिन्छ।
उदाहरण
कुनै पार्टीको मत = ३५ लाख
३५,००,००० ÷ ७२,७२७
≈ ४८.१२
➡️ त्यस पार्टीले करिब ४८ सिट पाउने हुन्छ।
✅ छोटो निष्कर्ष
३% भन्दा कम मत → सिट पाइँदैन
३% भन्दा बढी मत → मतको अनुपात अनुसार सिट
करिब ७०–८० हजार मत बराबर १ सिट जस्तो हुन सक्छ (मतको संख्या अनुसार फरक पर्छ)
म केही बोलिन🤗
मध्यपूर्वका धेरै देशहरूले आफ्नो एयर स्पेस बन्द गरेका छन्, जसका कारण सामान्य अन्तर्राष्ट्रिय र घरेलु उडानहरु आज पनि प्रभावित भइरहेका छन्
02/03/2026
हामी सुरक्षित छु प्रधानमन्त्री ज्यु तपाईं पुण सुरक्षाका साथ चुनाव गराउनु होस नत्र देश अझै आर्थिक सङ्कटमा पर्छ
Category
Website
Address
Alerts
Be the first to know and let us send you an email when Simon posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.