ClipShot

ClipShot

Share

We at Clipshot Media value respect and originality. If something needs to be removed, just contact us. For promotions or ads, reach out anytime.

24/09/2026

झाँक्री बिरामीको उपचार गर्दै🤣🤣
|| ||

02/09/2026

आज संसदमा नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुरुङभित्रको उ''द्धारमा भैरहेको ढिलाईलाई लिएर ‘यो ह''त्या हो कि मृ''त्यु हो ?’ भनी प्रश्न गर्नुभयो ।

उहाँको यो कुरा सुन्दा काँग्रेसकै सरकार भएका बेला नख्खु खोलामा ‘भिजिविलिटी पुगेन’ भन्दै हेलिकप्टर उडाउन नसकेको र टहराको छानामाथिबाटै ब'गाएर लगिएका ती अ'सहाय मानिसहरूको याद आयो । उ'द्धार गर्न कुनै कठिन नै नभएको त्यो घटनामा मान्छेहरू मर्नु पर्दा त्यो ‘मृ''त्यु’ थियो कि ‘ह''त्या’? यही प्रश्न म माननियज्यूलाई सोध्न मन लाग्यो ।

सरकारका तर्फबाट केही क'मजोरी भएका छन्, आलो'चना गर्न पाइन्छ । हामीले पनि ख'बरदारी गरिरहेका छौँ । सम्भवतः सरकारले पनि महसुस गर्यो होला । तर यस्ता वि'पद्का घटनाहरूमा ‘हत्या’ जस्तो गम्भीर शब्द जोडेर आलोचना गर्नु भनेको नियोजित प्रहार गरे जस्तो भएन र ? त्यसमाथि, जबसम्म ला''स भेटिँदैन तबसम्म त सास होला भनेर आश गर्नुपर्ने होइन र ? यस्ता संवे'दनशील विषयमा राजनीतिक रोटी सेक्ने प्रवृत्ति र यस्तो शब्दको प्रयोगले पी'डितहरूको घा''उमा नुन छर्कने काम मात्र गर्छ । माननियज्यूहरू, शब्दको चयनमा संयम अपनाऔं !

pic:- Jairu

02/07/2026

के ठिक गर्दै छन् त सुदन??👇

02/07/2026

दुःखद खबर😭:
कर्णाली राजमार्गमा फेरि सवारी दुर्घटना!😭

कालिकोट जिल्ला, खाँडाचक्र नगरपालिका–२ सेरीघाट बजारमा सिजाबाट आएको भे.१ ख. १०७३ नम्बरको SML गाडी ब्रेक फेल भई अनियन्त्रित हुँदा दुर्घटना भएको छ।

प्रारम्भिक जानकारीअनुसार गाडीमा सवार यात्रुहरू सामान्य घाइते भएका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं। 🙏🚑

21/06/2026

नबोलम भनेको बोल्नै पर्ने भो। : प्रधानमन्त्री बालेन् शाह।

21/06/2026

CM बन्न चाहनेहरूका लागि प्रधानमन्त्री बालेन् शाहकाे सल्लाह ।

21/06/2026

सीमा विवादबारे यस्तो यस्तो खुलासा। : #प्रधानमन्त्री बालेन् शाह ।

21/06/2026

हामीले दिएको प्रकाश जनततिर मात्र हुन्छ । : प्रधानमन्त्री बालेन् शाह ।

21/06/2026

Sport line मा हामीलाई जनताले ल्याएका हुन्। : प्रधानमन्त्रि बालेन् शाह

Category

Address

Kathmandu
46400