Dnarayan
�
लाख खाने सरकारका मन्त्री प्रधानमन्त्रीले १ महिनाको तलब बाढी पीडितलाई दिन्छौं भनेनन्। लाखौं संख्याका कर्मचारीको १ दिनको तलब माग्छौँ भनेनन्। हावाजहाजमा उडेर विदेश गएका यथार्थको धरातल नटेकेका भावुक फेसबुकेहरुलाई मात्रै चन्दा लुटेर कति पो कोष हुन्छ र?
🚨 सतर्कता सूचना 🚨
तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको छ। यसका कारण नेपालतर्फ बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले सबैलाई तत्काल सतर्क रहन र सम्भावित जोखिम क्षेत्रबाट सुरक्षित स्थानतर्फ जान अनुरोध गरिन्छ। 🙏
आफ्नो तथा परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिनुहोस्।
⚠️ सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस्।
Source: Nepal Police 🚨
alert
भदौ १०, दिंउसो ०१:३५ बजे
चिन तर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पुरा नखोलिएको हुंदा भोटेकोसी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुंदा सम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध छ।
National Disaster Risk Reduction & Management Authority
Childhood memories 🥹
🥹
11/05/2026
कक्षा - १० (एसईई) को नतिजा प्रकाशन भएपछि विद्यालयहरू तथा विद्यालय प्रतिनिधिहरुले एसईई स्कुल लेजर – २०८२ हेर्नका लागि https://seeadmin.ntc.net.np वेबसाइटमा जान सक्नुहुनेछ।
धन्यवाद।
अन्य कुनै समस्या भएमा
Building Construction Using 3D Printing: Reshaping the Future of the Built Environment
29/03/2026
Bold decision
100% agree 👍
कार्की आयोग प्रतिबेदन सार्वजनिक
Category
Contact the business
Telephone
Website
Address
Khotang
56200
Alerts
Be the first to know and let us send you an email when Dnarayan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.