Bhupendra Rai
महामन्त्री,नेपाली काँग्रेस कोशी प्रदेश,कार्य समिति विराटनगर तथा प्रदेश सभा सदस्य,कोशी प्रदेश । सामाजिक कार्य गर्ने, गर्न प्रोत्साहित गर्ने
स्वाभिमान,आत्म विस्वासका साथ दृढता पुर्बक सत्यको पक्षमा उभिनु भएका र उभिंदैं गर्नुभएका नेपाली कांग्रेसका सम्पुर्ण नेता साथीहरुलाई हार्दिक आभार ब्यक्त गर्दछु । सत्यको जित निश्चित छ ।
जय नेपाल ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन समारोहमा शेर बहादुर देउबाले प्रमुख अतिथि होईन,सभापतित्व गर्नु हुन्छ । हत्ते नगरौं है ।
आज हामी नेपालीले आँफैले संविधान लेखेर जारी गरेको दिन । नागरिकले इतिहासकै सबैभन्दा अधिकार पाएको दिन ।
संबिधान दिवशको अबसरमा सबैलाई हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
जय नेपाल ।
18/09/2026
उहाँले मर्द हुनु सिकाउनु भयो तर धेरै नामर्द भए । नैतिक हुन सिकाउनु भयो धेरै अनैतिक भए । पद केही होईन भन्नुभयो,आज पद सबैथोक भएको छ ।
सर्वमान्य नेता तथा लौहपुरुष गणेशमान सिंहज्यूको २९ औँ पुण्यतिथिका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।
जय नेपाल।
विश्वकर्मा पुजा २०८३ को सबैलाई हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
16/09/2026
शब्दार्थ
संघीय सरकारले प्रदेश सरकारलाई कुनै अधिकार दिएको छैन | Bhupendra Rai | Sabdartha | Like, Share, Comment, Subscribe and Press the Bell icon to get all ...
14/09/2026
कुहिरो भन्दा अगाडी छु,त्यसैले प्रष्ट देखिरहेको छु ।
अल्मलिने कुरै छैन ।
हरितालिका तिज र राष्ट्रिय बाल दिवस २०८३ को अबसरमा सबैलाई हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
13/09/2026
जे हेरिरहेको छु,त्यो देखिरहेकै छु ।
12/09/2026
सबैलाई नमस्कार ।
तपाईहरुको दिन शुभरहोस ।
Category
Contact the public figure
Telephone
Website
Address
Alerts
Be the first to know and let us send you an email when Bhupendra Rai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.