Hello Nepal

Hello Nepal

Share

देशको आँखा

18/08/2026

सूर्य थापालाई हास्य कलाकारको रोस्ट,हाँसोले गुन्जियो 'सो'

18/08/2026

स्वर्गद्वारी नगरपालिका–५ साउनेपानीस्थित दोस्रो स्वर्गद्वारी प्रभु महाराज शाखा मन्दिर। महाप्रभुले स्वर्गद्वारी आउनु अघि यही स्थानमा तपस्या गरेको जनविश्वास छ।🙏
फोटो : Debi Lal G Magar

18/08/2026

Good Morning Nepal from Arkha,Pyuthan. ❤️

Pic. Bikash Tamang

Photos from Pyuthan Calling's post 18/08/2026

नेपाल सरकारको उपसचिव जस्तो गरिमामय पदमा नाम निकाल्न सफल भएकोमा आदरणीय प्युठानीको छोरा शिशिर रिजाल र चित्र केसीलाई हार्दिक बधाई तथा थप सफलताको शुभकामना व्यक्त गर्दछौं ।
bahadur kc
Shisir Rijal

17/08/2026

याे जनावर के हाेला चिन्नु हुन्छ ?

17/08/2026

#अचम्मको_संयोग : रुपन्देहीको देवदह नगरपालिका वडा नं ५ वैकुण्ठनगरमा रहेको नाग मन्दिरमा रहेको जीवित नाग । आज नागका दिन नाग देवताको दर्शन गरि आफ्ना सम्पूर्ण दुखकस्ट निवारण गरौ । जय होस् नाग देवता🙏 ।

17/08/2026

तपाईंको तिर यसरी झाक्री बस्ने चलन छ ? हाम्राे प्यूठानमा छ ।

16/08/2026

लाखे नाच थाहा छ ?
Pyuthan Calling

16/08/2026

याे कुन ठाउँ हाेला प्यूठानको ?

16/08/2026

गौमुखी गाउँपालिका–४, पूजा बाग्लीबाङस्थित श्री जनजिबन आधारभूत विद्यालयको खेलमैदान तथा विद्यालयको जगतर्फ प!हिरो गएपछि जो'खिमपूर्ण अवस्था सिर्जना भएको छ।

Website

Address

Lumbini
22300