IPO Update

IPO Update

Share

IPO/FPO,Stock Market सम्बन्धी जानकारिका लागि हाम्रो पेजलाइ फलो गर्नुहोस।हामि सदैब हजुरहरुलाइ सत्य/तथ्य जानकारी दिन लागि पर्नेछौ।

05/09/2026

Wow : भारतमा पछिल्लो 8 महिना मै 170 भन्दा बढी कम्पनिहरुले IPO जारि गरेका छन।यो आकंडाले भारतलाइ बिश्वकै सबैभन्दा सक्रिय IPO बजार मध्य अग्रस्थानमा पुर्याएको छ।

Sources - Reuters

05/09/2026

Big statement : जलबायु अभियान्ता ग्रेटा थनवर्गले जलबायो परिबर्तनका कारण बाढि,पहिरो र अन्य बिपद्को समस्या भोगिरहेको नेपालका पक्षमा अन्तरास्ट्रिय समुदायले यसको जिम्मा लिनु पर्ने बताएकी छिन।

नेपालको आवज अन्तरास्ट्रिय जलबायु मंचमा अझ बलियो रुपमा सुनिनु पर्ने उनको भनाई छ।

05/09/2026

Breaking News : सयुक्त राष्ट्रसंघ(UN) ले नेपालको बाढी पिडितको लागि राहत 4 करोड 96 लाख अमेरिकी डलर(करिब रु. 7.5 अर्ब) बराबरको सहयोग गर्ने भएको छ।

04/09/2026

प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा अहिले सम्म 10 अर्ब रुपैया भन्दा बढी सहयोग उठेको छ।

-अर्थमन्त्री(स्वर्णिम वाग्ले)

04/09/2026

सरकार बाट जादा ढिलो हुने भएपछि सिधै गएर पिडितलाई राहत दियौ।

-नेकपा एमाले अध्यक्ष (के पि शर्मा वली)

तर राहत कसले लिएको हो कसले दिएको हो भनेर सामजिक संजालमा भाइरल भएको छ।

04/09/2026

Breaking News : e- sewa बाट demate र mero share account renew गरेर Prabin shrestha नाम गरेक 1 जना ब्यक्तिले Iphone 17 pro जितेका छन।

04/09/2026

क कसले e-sewa बाट mero share र Demate account renew गर्नु भएको थियो?

e-sewa बाट mero share ra demate account renew गर्ने हरु मध्य 1 जना बिजेताले आज Iphone 17 pro पाउदैछ।

बिजेता घोषणा साझ 4:20बजे गरिदै छ।

04/09/2026

Field को वास्तविक स्थिती नबुझी मन्त्रालयको कुर्सिमा बसेर नेतृत्व गर्दाको परिणाम दिन सकिदैन।

-गृहमन्त्री(सुदन गुरुङ)

04/09/2026

हाम्रो गृहमन्त्री राम्रो गृहमन्त्री : कुर्सिमा बसेर निर्देशन दिने हैन, आफै घटनास्थलमा पुगेर उद्वारमा खटिने गृहमन्त्रीलाई सलाम।🫡🙏

संकटको समयमा नेतृत्व भनेको यस्तो हुनु पर्छ।

04/09/2026

Good : अर्को एक जना कबिर महर्जनको पनि उद्वार भएको छ।❤️🙏

Website

Address

Banke
Nepalganj