Nirbhik

Nirbhik

Share

वडा अध्यक्ष- पैयूँ गाउँपालिका वडा नम्बर -५, पर्वत ।

14/09/2026

हरितालिका तीजको शुभकामना 💐

10/09/2026

सबैले उद्योग मन्त्रीको राजिनामा देख्नु भो तर हिजो उहाँले कर्मचारीले सहयोग नगरेको कुरा गर्नु भा थियो -कतिले बुझ्नु भो

10/09/2026

खल्तीमा पैसा नभको बिपन्न गरिब नागरिकले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हो हाम्रो एजेण्डा -प्रधानमन्त्री बालेन ।

प्रधानमन्त्री ज्यू चुनाव अघिको भनाई र अहिलेको जनताको उपचारमा के भयो ?

08/09/2026

साथीहरू, ग्यासको सिलिन्डरभन्दा अमूल्य हाम्रो जीवन हो। ❤️

ग्यास पाइएन भनेर खोलामा हाम फाल्ने, ग्यास पाइएन भनेर आफ्नै शरीरमा आगो लगाउनेजस्ता आत्मघाती कदम नचालौँ। समस्या जति ठूलो भए पनि जीवनभन्दा ठूलो हुँदैन।

बरु गाउँ फर्कौँ। 🌿
रित्तिदै गएको गाउँलाई हराभरा बनाऔ ! गाउँमा काठ–दाउरा छदै छन, तिनै बालौँला बरु ।

हाम्रो गाउँ, हाम्रो माटो र हाम्रो जीवन—मिलेर फेरि हराभरा बनाऔँ।
🙏 जीवन बचाऔँ, गाउँ फर्कौ ।

04/09/2026

“विपद्को बेला प्रधानमन्त्रीले नेताको अनुहार होइन, पीडितको अनुहार हेर्ने हो।”

02/09/2026

राजेन्द्र–अञ्जना फाउन्डेसनले अनाथ, बेसहारा तथा विपन्न नागरिकका बालबालिकाहरूलाई निःशुल्क शिक्षा प्रदान गर्ने उद्देश्यले निर्माण गरेको ‘संसरा घर’ हो यो।

यस घरले शिक्षा, आश्रय तथा आवश्यक सहयोगबाट वञ्चित नागरिक र बालबालिकाहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ।

01/09/2026
27/08/2026

हेर्दा हेर्दै सबै लग्यो…।

Photos from Nirbhik's post 10/01/2026

किसान एक्ला छैनन्, राज्य उनीहरूसँगै छ ।
धानबालीमा परेको क्षतिको राहत रकम वितरण गर्दै…!

Category

Telephone

Website

Address

Parbat
Parbat