Bhingri Bazar

Bhingri Bazar

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhingri Bazar, Public Figure, Swargadwari, Pyuthan.

५–७ वर्ष यता तपाईंको गाउँ–ठाउँमा भएका विकास निर्माणका फोटो मात्रै पठाउनु होला।
(सडक, पुल, विद्यालय, स्वास्थ्य चौकी, खानेपानी, विद्युत् आदि)
हामी क्रमशः सार्वजनिक गर्नेछौं।
हामीले मात्र गरेर केही हुँदैन, तपाईंहरूले पनि शेयर गर्नुहोस्।🙏❤️

17/08/2026

सरकारले उदयपुर सिमेन्ट उद्योग चलाउने तयारी गरेको छ । केपी ओलिले रद्द गरेको नविकरण बालेन शाहले सक्रिय गरेका हुन। 😮

17/08/2026

प्युठान खलंगा तिरतिरे धारास्थित राधाकृष्ण मन्दिर

14/08/2026

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा प!हिरोले घर पुरिँदा एक जनाको मृ'त्यु भएको छ भने तीन जना बे'प*त्ता भएका छन्।
पूरा समाचार कमेन्टमा

14/08/2026

रोल्पाको उवाबेसी गाउँ… यतिबेला सुनसान छ, स्त-ब्ध छ, अनि शो-कमा डुबेको छ। अर्को अप्डेट!

- Gambasi update

09/08/2026

सम्पर्कविहीन पूर्वमेयर किरण सिंह जंगलमा मृ!त फेला
कपिलबस्तु । गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह गोरुसिङ्गे जंगलमा मृ'त अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा श'व फेला परेपछि गरिएको सनाखतबाट मृ!तक सिंह नै रहेको पुष्टि भएको हो। श*व फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घ*टनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।

27/07/2026

रोल्पाको सेरममा ड-रलाग्दो भिरबाट प-हिरो खस्दा दुइ जनाको घ-टनास्थलमै मृ-त्यु Rolpa News Live Part 12

27/07/2026

रोल्पाको सेरममा ड-रलाग्दो भिरबाट प-हिरो खस्दा दुइ जनाको घ-टनास्थलमै मृ-त्यु Rolpa News Live Part 11

27/07/2026

रोल्पाको सेरममा ड-रलाग्दो भिरबाट प-हिरो खस्दा दुइ जनाको घ-टनास्थलमै मृ-त्यु Rolpa News Live Part 10

27/07/2026

रोल्पाको सेरममा ड-रलाग्दो भिरबाट प-हिरो खस्दा दुइ जनाको घ-टनास्थलमै मृ-त्यु Rolpa News Live Part 9

27/07/2026

रोल्पाको सेरममा ड-रलाग्दो भिरबाट प-हिरो खस्दा दुइ जनाको घ-टनास्थलमै मृ-त्यु Rolpa News Live Part 8

Category

Website

Address

Swargadwari
Pyuthan
23204