KD. Com / KD Network
KD. Com / KD Network द्वारा संचालित ।
WWW.KDNetwork.com
किरात बुद्ध हिन्दु सहितको वैदिक सनातन सापेक्ष हिन्दु रास्ट्र नेपाल संविधानमा लेख्दा हर्कलाई के को आपत्ति
काठमाडौँमा बसेका सुकुम्बासीहरूलाई दुई तीन दिनमै उठाउन सक्ने बालेन सरकारले के अब देशलाई नै खतरामा पारिरहेका रोहिंग्या शरणार्थीहरुलाई नेपालदेखि हटाउन सक्ला त ?
होइन यो फुटबल अर्जेन्टिनाको कति छन् हो फ्यान नेपालबाट झन्डै लिएर हिँड्छन् त के यो पाली पनि फाइनल जित्ने हो त
17/07/2026
तपाईंको विचारमा यो ऐतिहासिक ट्रफी क,सले जि,त्ला?
लियोनेल मेस्सी विरुद्ध लामिन यमाल! फुटबल इतिहासकै सबैभन्दा ठूलो महासंग्राम! 🏆
फिफा विश्वकप २०२६ को फाइनलमा साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेन भिड्दै छन्। एकातिर फुटबलका जादुगर ३९ वर्षीय लियोनेल मेस्सी आफ्नो अन्तिम विश्वकप उपाधि रक्षा गर्ने दाउमा छन् भने अर्कोतिर बार्सिलोनाका १९ वर्षीय युवा स्टार लामिन यमाल नयाँ इतिहास रच्न तयार छन्!
तपाईंको विचारमा यो ऐतिहासिक ट्रफी कसले जित्ला? आफ्नो अमूल्य प्रतिक्रिया कमेन्ट गर्नुहोस्! 👇
2 गोल 😀
भर्खर एक 😀
15/07/2026
मैदानमा दुई महाशक्ति: इंग्ल्यान्ड विरुद्ध अर्जेन्टिना!
फुटबल प्रेमीहरूका लागि आजको रात ऐतिहासिक र रोमान्चक हुने भएको छ। फिफा विश्वकपको मैदानमा फुटबल जगतका दुई महारथी टोलीहरू इंग्ल्यान्ड र अर्जेन्टिना आज आमनेसामने हुँदैछन्!
मैदानमा एकातिर विश्व फुटबलका नायक लिओनेल मेस्सीको कप्तानीमा अर्जेन्टिनाको टोली उत्रनेछ भने, अर्कोतिर इंग्ल्यान्डका भरपर्दा स्टार ह्यारी केनको टोलीले कडा चुनौती दिनेछ।
⏱️ खेलको तालिका:
खेल सुरु हुने समय: १६ जुलाई २०२६ (आज राति / भोलि बिहान) ठीक ०३:०० बजेबाट सुरु हुनेछ। नेपाल को समय अनुसार १२:४५ बजे
तपाईंको विचारमा आज कसको पल्ला भारी होला?
यो कडा प्रतिस्पर्धामा कुन टिमले बाजी मार्ला र खेलको नतिजा कस्तो आउला? आफ्नो मनपर्ने टोलीको लागि शुभकामना र खेलको स्कोर अनुमान तल कमेन्ट बक्समा साझा गर्नुहोला! 👇
फ्रान्सले हारेको देखेर अर्जेन्टिनाका फ्यानहरू निकै खुसी देखिएका छन्। उनीहरू भन्दैछन् बलियो टिम त गइसक्यो। वर्ल्डकप हाम्रै हो भनेर सोच्दैछन्।
😅
पोर्चुगल पाखा लाग्यो ब्राजिल पाखा लाग्यो फ्रान्स पाखा लाग्यो अब भोलि अर्जेन्टिनाको पालो
बाटोमा मोबाईल किन्नेको भीड । यही महँगो मोबाईल ।
मलेसिया पेनाङ।
Category
Website
Address
Salyan
22202
Alerts
Be the first to know and let us send you an email when KD. Com / KD Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.