KD Network / KD. com
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KD Network / KD. com, Photographer, salyan, Salyan.
जनताको आवाज बोल्ने जिउँदो सांसद।
Ashika tamang
खल्तीमा पैसा नहुनेले पनि उपचार पाउनुपर्यो। यो हो हाम्रो एजेन्डा
- बालेन शाह
याे भन्दा पीडादायक क्षेन के हुन् सक्ला 😭😭
महिनै पिच्छे मन्त्री फेरिन थालेपछि आशिका तामाङ को कडा प्रश्न
ज्ञानेन्द्र शाहीको अहीले सम्मकै कडा टिप्पणी।
कस्तो लाग्यो ।
भिक्टोर पौडेल र आशिका तामाङ ज्यू को विचार कस्तो लाग्यो त साथीहरू
विपद्को घडीमा आफ्ना आफन्त गुमाएका र बाढी-पहिरोको पीडामा परेका नागरिकमाथि सामाजिक सञ्जालमा भइरहेको अमानवीय टिप्पणीप्रति भिक्टोर पौडेलले कडा आपत्ति जनाएका छन्।
आफन्त गुमाएका पीडितहरूले सरकारसँग गुहार माग्दा सुनुवाइ नभएपछि आक्रोश पोख्नु स्वाभाविक भएको उल्लेख गर्दै उनले भनेका छन्:
"आफ्नो आफन्त बाढीमा हराएका वा मरेको बेला मान्छे होशमा हुँदैनन्, न राम्रोसँग खाएका हुन्छन्, न सुतेका हुन्छन्। उहाँहरूले गुहार माग्दा मतलब र आश्वासन नभएपछि Frustration पोख्नु, सरकारलाई गाली गर्नु सामान्य हो..."
सत्ता पक्ष तथा रास्वपाका अन्ध समर्थकहरूतर्फ लक्षित गर्दै उनले अगाडि थपे:
"...तर RSP र सरकारका अन्ध समर्थकहरूले पीडामा भएका आफन्तलाई उल्टै घाउमा नुन छर्कने काम गरेका छन्! त्यस्तै झोलेहरूले गर्दा कांग्रेस, एमाले र माओवादीको अहिले यस्तो हालत छ... अनि अहिले घण्टेहरूले त्यही बाटो फलो गर्दैछन्!"
विपद्का बेला पीडितलाई सहानुभूति दिनुको सट्टा सामाजिक सञ्जालमा गालीगलौज र ट्रोकिङ गर्ने यस्तो प्रवृत्तिको अहिले चौतर्फी विरोध भइरहेको छ।
तपाईंको विचारमा राजनीतिक अन्धभक्तिले मानिसको संवेदना नै मारेको हो? आफ्नो धारणा कमेन्टमा लेख्नुहोला। 👇
07/09/2026
छिटो गर्नुहोस अगाडि बढ्नुहोस्
06/09/2026
हे भगवान मेरा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण साथीहरूलाई र साथीहरूका घर परिवार लाई सधैं रक्षा गर्नु होला ।
शुभ रात्रि।
मुकुन्द घिमिरेको कडा टिप्पणीः गर्दै यस्तो लेखेका छन्
Category
Website
Address
Salyan
22202