Base24 Media
Base24 Media Pvt. Ltd. is a Facebook Partner Verified channel under Base24 Group.
As a leading producer and distributor, we ensure all uploaded videos are fully copyrighted by us or officially provided by content owners.
नारायणीमा बाढीले बगाएर ल्याएको ग्यास सिलिण्डर तान्नेको भिड
बाराको कलैया उपमहानगरपालिका १ कट्टी पर्सा टोलमा २ वर्षीया बालिका शनिबार साँझ बाट हराएपछी ज़िल्लाको सुरक्षा निकाय खोजीकार्य गर्दै ।
गरिमाका बाबा आमाले गरे सहमति३ बुदे सहमतिपछि गरिमाका आमा बुबा मिडियामा, हात जोड्दै भने : हामीले न्याय पायौ
'थानकोटको मान्छे खाली सिलिण्डर बोकेर पुग्नुपर्छ टेकु, मनको पीडा कहाँ गइ पोखु ?'
बाजुराको जगन्नाथ गाउँपालिका-५ भुकाह खोलामा भे १ ख २८३१ नम्बरको बसमाथि ढुंङ्गा बजारिएको छ । स्थानीय पत्रकार सुशील खड्काका अनुसार बसमा सवार ९ यात्रु, चालक र सहचालक सकुसल छन् ।
09/08/2026
रास्वपा महिला सांसदहरूको चरित्र हत्या भएको भन्दै पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिने तयारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूको चरित्र हत्या हुने गरी विभिन्न सञ्चारमाध्यमबाट गलत प्रचार गरिएको आरोप लगाउँदै पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिने बताइएको छ।
उजुरीमार्फत पत्रकारको प्रेससम्बन्धी अनुमति खारेज गरी कानुनबमोजिम कारबाही गर्न माग गरिने जनाइएको छ।
तर आरोप तथा उजुरीका विषयमा सम्बन्धित पत्रकारको धारणा र प्रेस काउन्सिलको आधिकारिक निर्णय आउन बाँकी रहेको छ।
आफ्नै पार्टीका नेताले हर्क साम्पाङलाई यसो भनेपछि…
आखिर के भने त आफ्नै पार्टीका नेताले हर्कलाई?
Contact the business
Website
Address
Alerts
Be the first to know and let us send you an email when Base24 Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.