Romeo Ritesh

Romeo Ritesh

Share

wow test of South

09/07/2026
09/07/2026

नर्सको डरलाग्दोः छत्तबाट धक्का दिएर मार्न खोजिन, नमरेपछि आफैँ भर्ना गरेर स्लाइन मार्फत हार्पिक, अन्य केमिकलहरु मिसाएर मारिन् ।
post by.Romeo

03/07/2026

सवारी नियम उल्लङ्घन गरेपछि जरिवाना त तिर्नुपर्छ, तर जरिवानाको रकम नेपालीहरुको औसत आम्दानीअनुसार पनि हुनुपर्छ। धेरै नेपालीको मासिक कमाइ 10-20 हजार रुपैयाँ मात्रै छ। कहिलेकाहीँ अन्जानमा भएको गल्तीकी लागि दुई महिनाको तलब बराबरको जरिवाना तिर्नुपर्ने अवस्था न्यायसंगत लाग्दैन। नियम पालना आवश्यक छ, तर दण्ड पनि नागरिकको आर्थिक अवस्थालाई ध्यानमा राखेर निर्धारण हुनुपर्छ।

Category

Telephone

Website

Address

Bhediya (1) Siraha
Siraha

Opening Hours

Monday 00:00 - 21:59
Tuesday 00:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Romeo Ritesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Siraha.