YHWH
Revelation 1:8✝️🌎
"I am the ALPHA and OMEGA," says the Lord God Almighty, who is, who was, and who is to come.
Jaimashih Everyone,
please follow this page ID. ❤️🙏
यशैया ५३:४-५
निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दु:ख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्झ्यौं।तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेड़ियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, र उसको कोर्राको चोटले हामी निको भयौं। GOOD FRIDAY
•थकान छ, डर छ, असफलता छ,चिन्ता छ, दु:ख छ तर हिम्मत भने हारेको छैन किनकी मेरो साथमा प्रभु हुनुहुन्छ ।✝️❤️🩹
जीवनमा जति नै दु:ख आएपनी प्रभुको प्रेमले कहिलै पनि एक्लो बनाएन ✝️❤️🩹
हजारौँ डाडाँहरुका पशु प्राणी मेरै हुन
खोला जंगल र झरना हरियाली मेरै हुन ✝️❤️🩹
Website
Address
Alerts
Be the first to know and let us send you an email when YHWH posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.