Phoenix Technical College
A complete package of Education; our motto is "Education is immortal,lets grab it"
यो महामारीमा सुरक्षित रहनुहोस ,स्वस्थ रहनुहोस। लकडाउनपछि हामी संचालनमा आउदैछौ। केहि जानकारीमुलक भिडियो छिट्टै ल्याउदैछौ।
24/02/2021
यश Phoenix Tuition and Computer Institute मा Computer class र English Language हरू धमाधम चलिरहेकाे छ । समयमै सम्पर्क गरिहालाै ।
सम्पर्क स्थान यरिचाेक ४, सुर्खेत TVS साेरूमकाे ठिक पछाडि पट्टि खाेर्केलाईनमा
083520731, 9848391589, 9843648416
कम्प्युटर अपरेटरको लोकसेवा कक्षाहरुको बारेमा जानकारी लिन Phoenix Tuition and Computer Institute,yarichowk,surkhet मा सम्पर्क गर्नुहोला।
23/01/2021
आजको सहायक सुचकको दोस्रो पत्रको प्रश्न
02/01/2021
लाेकसेवाकाे तयारी कक्षा सँगसँगै प्रत्येक सनिवार लोकसेवाको मोडेल Exam भैरहेको छ ।
समयमै फाईदाको मौका उठाउनु होस ।083520731
२०७७ पुस १६ बाट korean Language का कक्षा सन्चालन हुंदैछन,समयमै सम्पर्क गरौं 083520731
28/12/2020
दक्ष तथा अनुभवी शिक्षक द्वारा पढाउनुकाे साथै प्रत्येक शनिबार परीक्षा लिईन्छ । माैकाकाे फाईदा लिनुहाेस् ।
मिति 2077/09/12 गते सांझ 4:30 बाट English language (basic level) का कक्षाहरु सन्चालन हुदैछन । सम्पर्क: 083520731 स्थान:एरिचोक,सुर्खेत(TVS Showroom को पछाडी)
लोकसेवाका लागि CMA का तयारी कक्षाहरु धमाधम सन्चालन भैरहेका छन। समयमा सम्पर्क राखौ । सम्पर्क नं 083520731
भोलि मिति २०७७ पौष ७ गते बाट बिहान ९:०० बजे देखि सहायक सुचकका कक्षाहरु सुरु हुदैछन । छिट्टै सम्पर्क राख्नुहोस । मात्र रु 3000 मा
20/12/2020
Phoenix Tuition Center मा आनुहोस हजुरहरुको शिक्षाको जिम्मा हामी लिन्छौ कर्णालि प्रदेशमा एसईई ११/१२ कक्षाको टिउसन कहाँ लिने भनेर सोच्दै हुनुहुन्छ ?आउनुहोस ढुक्क र ग्यारेन्टीका साथ फिनिक्समा पढ्नुहोस यहि पौष 7 गतेदेखि कक्षा ११ र १२ का सम्पुर्ण विषयहरुको टिउसन तयारी कक्षा हुदैछ नछुटाउनुहोस र एसईई को तयारी कक्षा धमाधम भैरहेको छ। कम्प्युटरका विभिन्न कोर्सको नयाँ कक्षाहरु त छुटाउनु नै भयन आनुहोस सहकार्य गरौँ धन्यवाद । नोट : CMA\ सहायक सुचक को कलास पनि यही 7 बाट सुरु छ ।
सम्पर्क : 083520731
9848391589
9843648416
Category
Telephone
Website
Address
Surkhet
Opening Hours
| Monday | 06:00 - 19:00 |
| Tuesday | 06:00 - 19:00 |
| Wednesday | 06:00 - 19:00 |
| Thursday | 06:00 - 19:00 |
| Friday | 06:00 - 19:00 |
| Saturday | 11:00 - 14:00 |
| Sunday | 06:00 - 19:00 |
Alerts
Be the first to know and let us send you an email when Phoenix Technical College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
25/04/2023