MednotesNepal
[Knowledge] [Education] [Care]
TOP 10 Diseases of Nepal ( नेपालकाे प्रमुख १० रोगहरू:)
विश्व स्वास्थ्य संगठन (WHO), सन् २०२१को उपलब्ध पछिल्लो तुलनात्मक तथ्यांकअनुसार नेपालमा ज्यान गुमाउने प्रमुख १० कारणमध्ये यी पर्छन्:
१. दीर्घकालीन फोक्सोको रोग (COPD)
२. मुटुको रक्तनलीसम्बन्धी रोग (Ischaemic Heart Disease)
३. कोभिड–१९ (COVID-19)
४. क्षयरोग (TB)
५. स्ट्रोक
६. सडक दुर्घटना
७. तल्लो श्वासप्रश्वास प्रणालीको संक्रमण
८. मधुमेह (Diabetes)
९. कलेजो सिरोसिस (Cirrhosis)
१०. दम (Asthma)
यीमध्ये धेरै रोग समयमै सचेत भएमा रोकथाम गर्न वा नियन्त्रणमा राख्न सकिन्छ।
१. धूम्रपान र सुर्तीजन्य पदार्थबाट टाढा रहने
२. नियमित स्वास्थ्य परीक्षण गर्ने
३. रक्तचाप र मधुमेह जाँच गर्ने
४. स्वस्थ खानपान र नियमित शारीरिक गतिविधि गर्ने
५. अत्यधिक मदिरा सेवन नगर्ने
६. सवारी चलाउँदा हेल्मेट र सिटबेल्ट अनिवार्य प्रयोग गर्ने
Drugs Calculation evwry medico must know
🩺 INTRAVENOUS (IV) FLUIDS & THEIR USES 💧
स्वास्थ्यकर्मी तथा मेडिकल विद्यार्थीहरूका लागि उपयोगी IV Fluids सम्बन्धी संक्षिप्त जानकारी:
1. Normal Saline (0.9% NaCl)
Dehydration (शरीरमा पानीको कमी)
Shock
Vomiting / Diarrhoea (उल्टी र पखाला)
Dilution of IV drugs (औषधि मिसाउन)
Hyponatremia (शरीरमा सोडियमको मात्रा कम हुँदा)
2. Ringer's Lactate (RL)
Burns (पुलेको अवस्थामा)
Trauma (गम्भीर चोटपटक)
Surgery (शल्यक्रिया पश्चात्)
Metabolic Acidosis
3. Dextrose 5% in Water (D5W)
Hypoglycemia (रगतमा चिनीको मात्रा कम हुँदा)
Hypernatremia (शरीरमा सोडियमको मात्रा धेरै हुँदा)
Maintenance Fluid
4. Dextrose 5% in Normal Saline (DNS)
Dehydration + Low sodium
Post-Op patients (शल्यक्रियापछिका बिरामी)
Maintenance + Calories
5. Dextrose 25% (D25%)
Severe Hypoglycemia (अत्यधिक कम सुगर भएको अवस्थामा)
Pediatric Hypoglycemia (बालबालिकामा देखिने सुगरको कमी)
Category
Website
Address
Surkhet
21700