Go karnali
Jumla District (Nepali: जुम्ला जिल्लाAbout this soundListen (help·info)), a part of Karnali province, is one out of ten districts of Karnali.
हिमालको काखमा बसेको, नदी–झरनाले सिंगारिएको, संस्कृति र प्रकृतिले भरिपूर्ण, नेपालको मुटु — कर्णाली प्रदेश।
रारा तालको शान्त सौन्दर्य, शे–फोक्सुण्डोको निलो सपना, जुम्लाको स्याउको मिठास, डोल्पाको हिमाली गन्ध।
🌱🥀🌹🇳🇵🇳🇵🇳🇵 The district, with Jumla as its district headquarters, covers an area of 2,531 square kilometres (977 sq mi) and had a population of 89,427 in 2001 Nepal census and 108,921 in 2011 Nepal census.[3] Jumla is situated in Longitude between 81⁰ 28' E to 82⁰ 18'East and Latitude between 28⁰ 58'N to 29⁰ 30'North.[4]
Nepali language was originated first at Sinja Valley of Jumla district, which known as Khas language then. Sinja was the capital of Khas Kingdom, Therefore, the Nepali dialect "Khas Bhasa" is still spoken among the people in this region.[5]
23/09/2026
जिल्ला प्रशासन कार्यालय सुर्खेतको अत्यन्त जरुरि सूचना ।
14/09/2026
Good job Nepal Police हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजाका लागि उपस्थित श्रद्धालु भक्तजनहरूको सुरक्षित, सहज र व्यवस्थित आवागमन तथा दर्शनकोलागी सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरी....
14/09/2026
आज हरितालिका तीजकै दिन सोमबार परेकाले सिद्वबाबा मन्दिरमा दर्शनार्थीको घुइचो ।
दुर्गा प्रसाईं सरकार प्रति आक्राेस
14/09/2026
२मा कुन राम्रो जुम्ला airport
14/09/2026
2016कुडारि
14/09/2026
जुम्ला
13/09/2026
काठमाडौंमा जुम्ली स्याउ
तस्वीर : नारायण न्यौपाने/रासस
🚨 भदौको करदाता बम्पर पुरस्कार १ असोजमा सार्वजनिक हुने
रसुवाको भोटेकोसी बाढीका कारण स्थगित भएको करदाता प्रोत्साहन पुरस्कार अब १ असोज मा घोषणा हुने भएको छ।
🎁 ३१ जनालाई रु. १,३३,३३४
💰 २ जनालाई रु. १० लाख बम्पर पुरस्कार
✅ १०० रुपैयाँभन्दा बढीको सामान वा सेवा खरिद गर्दा VAT/PAN बिल लिन नबिर्सनुहोस्।
#करदाता_प्रोत्साहन #नेपाल
Category
Website
Address
Alerts
Be the first to know and let us send you an email when Go karnali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.