Updates Nepal
Updates Nepal
24/05/2026
SadNews:
छोरा भेट्ने Nepal बाट Australia को Sydney पुगेकी एक ५५ वर्षीया नेपाली महिलाको Sydney International Airport मै नि!ध!न भएको छ। विमानस्थलमै अचानक बे!होस भएपछि नि!ध!न भएको हो।
24/05/2026
24/05/2026
बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि पहिलो विदेश भ्रमणका रूपमा सत्तारुढ रास्वपाका सभापति रवि लामिछाने आगामी साता भारतको नयाँ दिल्ली प्रस्थान गर्नुहुने भएको छ। भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा जेठ १८ र १९ गते तय भएको यस भ्रमणका क्रममा उहाँले भारतीय विदेशमन्त्री एस. जयशंकर र विदेश सचिव विक्रम मिश्रीसँग कूटनीतिक छलफल गर्ने कार्यक्रम रहेको छ।
यस भ्रमणलाई पार्टीगत रूपमा समेत हेरिएकाले उहाँलाई भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयमा स्वागत गर्ने तयारी गरिएको छ। त्यहाँ उहाँले भाजपाका अध्यक्ष नितिन नवीनसँग विशेष राजनीतिक भेटवार्ता गर्ने बताइएको छ।
24/05/2026
माइतीघर मण्डलामा जात व्यवस्थापन उन्मूलन मोर्चाद्वारा प्रदर्शन गरिएको छ।
24/05/2026
पाल्पाको प्रसिद्ध सत्यवती बज्यै मन्दिरमा चिच्याएर वर माग्दा मनोकामना पूरा हुन्छ भन्ने विश्वास छ। तपाईंहरू पनि एक पटक दर्शन गर्न जानुहोस्, मनले सोचेको पूरा होस्। जय सत्यवती बज्यै 🙏✨
Website
Address
Surkhet
Alerts
Be the first to know and let us send you an email when Updates Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.