Prahaar Samachar

Prahaar Samachar

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prahaar Samachar, Media/News Company, Tanahun.

Press council Reg no: 4213 - 80/81
Dep of info. & broadcast no: 4220-80/81
OCR Reg no:318398/80/81
Editor: Shankar Raj Naharki
Legal Advisor: Dambardev Hadkhale
Address: Byas-2, Damauli, Tanahun, Gandaki Province. / Mobile no: 9846067027

बुढीगण्डकीमा लेदोसहितको बाढी : ५ जना बेपत्ता, ४३७ सुरक्षाकर्मी परिचालन - Prahaar Samachar 11/10/2026

बुढीगण्डकीमा लेदोसहितको बाढी : ५ जना बेपत्ता, ४३७ सुरक्षाकर्मी परिचालन - Prahaar Samachar प्रहार समाचार । गोरखा, २५ असोज २०८३ आइतबार । गोरखाको चुमनुव्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबी

11/10/2026

४६०० मतगणनाअनुसार कांग्रेसको मत परिणाम सार्वजनिक

उपसभापति (खुला–२ पद)

१. डा. चन्द्रकान्त भण्डारी — २,३४३ मत
२. ई. मधु आचार्य — १,४४१ मत
३. गोविन्द भट्टराई — १,२१९ मत
४. सुरेन्द्रराज पाण्डे — १,१५० मत
५. धनराज गुरुङ — १,०५३ मत
६. दीपक गिरी — ६३८ मत
७. प्रा. डा. चन्द्र मोहन यादव — ३८७ मत

उपसभापति (समावेशी–१ पद)

१. बिनोद कुमार चौधरी — १,१४५ मत
२. जीवन परियार — १,१०७ मत
३. सीता गुरुङ — ७४९ मत
४. फरमुल्लाह मंसुर — ६३७ मत
५. रंजीत कर्ण — ३५२ मत

महामन्त्री (खुला–२ पद)

१. प्रदिप पौडेल — २,६५७ मत
२. उदय शम्शेर राणा — १,४९१ मत
३. डा. सुनिलकुमार शर्मा — १,३८७ मत
४. अमरसिंह पुन मगर — ९२९ मत
५. गुरुराज घिमिरे — ९२० मत
६. नैन सिंह महर — ६६८ मत
७. शंकर तिवारी — ८८ मत
८. डा. सन्तोष उपाध्याय — ७२ मत

महामन्त्री (महिला–१ पद)

१. डा. डिला संग्रौला (पन्त) — २,०३७ मत
२. महालक्ष्मी उपाध्याय (डिना) — १,८३८ मत
३. रीता खनाल — ४६६ मत

#कांग्रेस #मतगणना #समाचार

11/10/2026

पुरा समाचार 👉 https://prahaar.com.np/?p=56073

11/10/2026

नेपाल सुनचाँदी व्यवसायी महासंघ निवर्तमान सचिव केश बहादुर सुनारले 'तनहुँ सुन चाँदी व्यवसायी संघ'द्वारा आज दमौलीमा आयोजित दशैं लगायतको शुभकामना आदानप्रदानगर्दै सुन चाँदी व्यावसायीहरु किन एक जुट हुन सकेनन् ? आफूले के व्यवसाय गरेको छु भन्ने हेक्का राख्नु पर्छ कि पर्दैन ? भनेर प्रश्न यसरी राखे । ( भिडियो सहित) २५ असोज २०८३

11/10/2026

नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य विनोद कुमार बि.क.ले तनहुँ सुन चाँदी व्यवसायी संघद्वारा आज दमौलीमा आयोजित दशैं लगायतको शुभकामना आदानप्रदान गर्दै सुन चाँदी व्यावसायीहरुका समस्या र समाधानका उपाय यसरी राखे । ( भिडियो सहित) २५ असोज २०८३

11/10/2026

पुरा समाचार 👉 https://prahaar.com.np/?p=56058

11/10/2026

तनहुँ सुन चाँदी व्यवसायी संघका अध्यक्ष हरि गहतराज दशैं लगायतको शुभकामना दिंदै सुन चाँदी व्यावसायीहाले खेप्नु परेको पिडा यसरी पोखे । ( भिडियो सहित) २५ असोज २०८३

Photos from Prahaar Samachar's post 11/10/2026

शुभकामना आदानप्रदान कार्यक्रम : विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा तनहुँ सुनचाँदी व्यवसायी संघले दमौलीमा आज शुभकामना आदानप्रदान कार्यक्रमको झलक । कार्यक्रममा शुभकामना आदानप्रदानसँगै व्यवसायको मर्यादा र समृद्धिबारे जोड दिइएको थियो । संघक अध्यक्ष हरि गहतराजको सभापतित्वमा कार्यक्रम भएको थियो। (फोटो फिचर) तस्बिर : प्रहार अनलाइन मिडिया । २५ असोज २०८३ ।

11/10/2026

१२:४५ बजेसम्म कांग्रेसको मतगणना अपडेट:
२ हजार २३१ मत गणना भएको विवरणअनुसार नेपाली कांग्रेसको उपसभापति, महामन्त्री र महिला तथा समावेशी पदका उम्मेदवारहरूको मतपरिणाम सार्वजनिक गरिएको छ।

उपसभापति खुलातर्फ

* डा. चन्द्रकान्त भण्डारी — १,०५७
* ई. मधु आचार्य — ७१२
* गोविन्द भट्टराई — ६०९
* सुरेन्द्रराज पाण्डे — ६८०
* दीपक गिरी — ३७१
* धनराज गुरुङ — ४०६
* प्रा.डा. चन्द्रमोहन यादव — १९३

उपसभापति समावेशी (१ पद)

* विनोदकुमार चौधरी — ६१५
* जीवन परियार — ५८७
* फरमुल्लाह मन्सुर — २८५
* सीता गुरुङ — ३३४
* रञ्जित कर्ण — १८३

महामन्त्री खुलातर्फ

* प्रदीप पौडेल — १,३८१
* उदयशमशेर राणा — ७८६
* अमरसिंह पुन मगर — ६९५
* डा. सुनीलकुमार शर्मा — ५२६
* गुरुराज घिमिरे — ३२८
* नैनसिंह महर — २७०
* शंकर तिवारी — ४६
* डा. सन्तोष उपाध्याय — २८

महामन्त्री महिला (१ पद)

* डा. डिला संग्रौला (पन्त) — ९६५
* महालक्ष्मी उपाध्याय (डिना) — ९५२
* रीता खनाल — २५१

Telephone

Address

Tanahun

Alerts

Be the first to know and let us send you an email when Prahaar Samachar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Tanahun.