Concert Computer & Language
This is a Page of Computer Information
Admission Open!! Admission Open!! Admission Open!!
SEE को परीक्षा दिएर बस्नु भएको भाई - बहिनीहरुलाई खुसीको खबर
कन्सर्ट कम्प्युटर इन्स्टिच्यूटमा Basic computer class का साथै Diploma, Advance Level, school/ Office Level, Ai, Coding Class हरूमा भर्ना खुलिरहेका छ । समयमै भर्ना भई Technology को दुनियाँमा आफ्नो सुनौलो भविष्य सुनिश्चित गर्नुहोस् । थप जानकारीको लागि सम्पर्क नम्बर
9847824236
नयाँ वर्ष २०८३ को सम्पुर्ण बिधार्थी, अभिभाबक, आमाबुवा दाजुभाइ दिदीबहीनी साथीभाइ इष्टमित्रहरुमा हार्दिक मंगलमय शुभकामना🙏🙏💐💐💐
विगत १८ वर्ष देखि अध्यापन गराउँदै आईरहेको, यस कन्सर्ट कम्प्युटर तथा ल्याङग्वेयज ईन्स्च्युटमा SEE, +2, 3 Year IT, BCA, Computer Science पढेर बसेका भाई वहिनी, गृहणी, शिक्षक, शिक्षिका तथा विदेश जान चाहने व्यक्तिहरुलाई मध्यनजर गरि IT का Professional Course सिक्न चाहने भाई वहिनी हरुको लागि , कम्प्युटरको विभिन्न कार्षहरुमा 100% job oriented program हरुमा विशेष छुटमा भर्ना खुला गरिएको छ ।
✅ Computer Basic
✅ Diploma in OIT
✅ Diploma in Office Package
✅ Accounting Package (Tally / Busy / Excel / Vat / Tax)
✅ IT
✅ Computer Operator
✅ Graphic Designing
✅ Web Designing
✅ Computer Hardware and Networking
✅ Laptop Repairing
✅ Mobile Repairing
✅ Application Development
✅ Database Programming
✅ Programming
लगाएत १०० % जव Oriented program हरुमा विशेष छुटमा भर्ना खुला गरिएको कुरा सहर्ष जानकारि गराउँदछौँ।
साथै English Language को Basic, Intermediate तथा Advance Class हरु बिशेष छुटमा धमाधम भर्ना खुला गरिएको कुरा सहर्ष जानकारी गराउँदछौँ।
☑ ISO 9001:2015 Certified Institute
☑ Concert Computer Institute and Language Institute.
☑ Tulsipur-5, "Anga" Line Dang/ Tulsipur-9, Pulchok (Auto Village Road) Dang
☑ Contact: 9847824236
#
आज देखी सञ्चालन हुन गइरहेको SEE परीक्षामा देशभरबाट ५,०९,९६१ जना विद्यार्थी सहभागी हुँदै हुनुहुन्छ। सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक शुभकामना
🙏🙏🙏
Mega Discount offer! @ Computer Basic, Diploma and Accounting Course.