Hamro Rapti 88.5 FM
झन्डै ५० हजार श्रोता, दर्शक तथा पाठक भएको हाम्रो राप्ती 88.5 एफ एम को यो आधिकारिक फेसबुक पेज हो।
चितवनको राप्ती नगरपालिकामा स्थापना भई अत्याधुनिक प्रविधि र १०० वाट क्षमता भएको डिजिटल ट्रान्समिटर बाट आफ्नो प्रसारण शुभारम्भ संगसंगै हामी सवैको आवाज हाम्रो राप्ती 88.5 एफ एम पुर्ण रुपमा स्थानियता प्रति समर्पित रेडियो हो । जस्को टावरको उचाई १०० फिट छ भने ४ वटा अत्याधुनिक एन्टेना प्रयोग गरिएको छ । हाम्रो राप्ती 88.5 एफ एम भिन्न सोच पृथक अभियान स्थानियता हाम्रो पहिचान’ भन्ने मुलमन्त्रका साथ स्थापनाक
06/12/2026
लामो समयदेखि सडक सं'घर्षमा रहेका चितवनका सुजन बिकले अन्ततः सिंहदरबार मन्त्रालयमै पुगेर गृहमन्त्री सुधन गुरुङलाई भेटेका छन्। अस्पतालको लापरवाहीले सुत्केरी श्रीमतीको मृ-त्यु भएको भन्दै उनले न्यायको गुहार मागे। यो संसार देखाएर आफू सधैँका लागि अस्ताएकी तिनै आमाले जन्म दिएका शिशुलाई समातेर गृहमन्त्री गुरुङ निकै भावुक बनेका थिए। राज्य नागरिकको अभिभावक भएको भन्दै उनले घटनाको सत्यतथ्य छानबिन गर्न तत्काल समिति गठन गर्न र दोषीलाई क'डा कानुनी का'रबाही गर्न मन्त्रालयका अधिकारीहरूलाई क'डा निर्देशन दिएका छन्।
06/12/2026
दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध तीन वटा अदालतमा मुद्दा दायर
दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध तीन वटा अदालतमा मुद्दा दायर दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध तीन वटा अदालतमा मुद्दा दायर काठमाण्डौ - सम्पत्ति शुद्धीकरण विभ.....
06/12/2026
इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी
इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्.....
06/12/2026
विश्वकप फुटबलमा मेक्सिकोको विजयी सुरुआत, उद्घाटन खेलमै ३ खेलाडीले पाए रातो कार्ड
विश्वकप फुटबलमा मेक्सिकोको विजयी सुरुआत, उद्घाटन खेलमै ३ खेलाडीले पाए रातो कार्ड विश्वकप फुटबलमा मेक्सिकोको विजयी सुरुआत, उद्घाटन खेलमै ३ खेलाडीले पाए रातो कार्ड काठमाण्डौ - फिफा विश्वकप २०२६ क.....
राप्ती वडा कप फुटबल : वडा नं. १ फाइनलमा, वडा नं. ११ लाई २–१ ले स्तब्ध
06/11/2026
१० प्रतिशत निःशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने
06/11/2026
विश्वकप २०२६ : ४ मध्ये १ खेल अत्यधिक गर्मीमा हुन सक्ने चेतावनी
06/11/2026
विपद् व्यवस्थापन गर्न २०० केजी बोक्ने ड्रोन छ, तर खरिद प्रक्रिया झन्झटिलो : मन्त्री गुरुङ
06/11/2026
अर्थमन्त्रीलाई अमरेशको प्रश्नः नयाँ बजेटले कति प्रतिशत जनता खुःसी भए ?
06/11/2026
फिफा विश्वकप २०२६ को खेलतालिका नेपाली समय अनुसार यस्तो छ ।
समूह ए
मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, चेक रिपब्लिक
जेठ २९ गते मेक्सिको भर्सेस दक्षिण अफ्रिका मध्यराति १२:४५ बजे
जेठ २९ गते दक्षिण कोरिया भर्सेस चेक रिपब्लिक विहान ७:४५ बजे
असार ४ गते चेक रिपब्लिक भर्सेस दक्षिण अफ्रिका राती ९:४५ बजे
असार ५ गते मेक्सिको भर्सेस दक्षिण कोरिया विहान ६:४५ बजे
असार ११ गते दक्षिण अफ्रिका भर्सेस दक्षिण कोरिया विहान ६:४५ बजे
असार ११ गते चेक रिपब्लिक भर्सेस मेक्सिको विहान ६:४५ बजे
समूह बी
क्यानडा, बोस्निया एण्ड हर्जगोभिना, स्वीट्जरल्यान्ड, कतार
जेठ ३० गते क्यानडा भर्सेस बोस्निया एण्ड हर्जगोभिना मध्यराति १२:४५ बजे
जेठ ३१ गते कतार भर्सेस स्वीट्जरल्यान्ड मध्यराति १२:४५ बजे
असार ५ गते स्वीट्जरल्यान्ड भर्सेस बोस्निया एण्ड हर्जगोभिना मध्यराति १२:४५ बजे
असार ५ गते क्यानडा भर्सेर कतार विहान ३:४५ बजे
असार ११ गते स्वीट्जरल्यान्ड भर्सेस क्यानडा मध्यराति १२:४५ बजे
असार ११ गते बोस्निया एण्ड हर्जगोभिना भर्सेस कतार मध्यराति १२:४५ बजे
समूह सी
ब्राजिल, मोरोक्को, स्कटल्यान्ड, हाइटी
जेठ ३१ गते ब्राजिल भर्सेस मोरोक्को विहान ३:४५ बजे
जेठ ३१ गते हाइटी भर्सेस स्कटल्यान्ड विहान ६:४५ बजे
असार ६ गते स्कटल्यान्ड भर्सेस मोरोक्को विहान ३:४५ बजे
असार ६ गते ब्राजिल भर्सेस हाइटी विहान ६:१५ बजे
असार ११ गते मोरोक्को भर्सेस हाइटी विहान ३:४५ बजे
असार ११ गते स्कटल्यान्ड भर्सेस ब्राजिल विहान३:४५ बजे
समूह डी
अमेरिका, पाराग्वे, अष्ट्रेलिया, टर्किए
जेठ ३० गते अमेरिका भर्सेस पाराग्वे विहान ६:४५ बजे
जेठ ३१ गते अष्ट्रेलिया भर्सेस टर्किए विहान ९:४५ बजे
असार ६ गते अमेरिका भर्सेस अष्ट्रेलिया मध्यराति १२:४५ बजे
असार ६ गते टर्किए भर्सेस पाराग्वे विहान ८:४५ बजे
असार १२ गते टर्किए भर्सेस अमेरिका विहान ७:४५ बजे
असार १२ गते पाराग्वे भर्सेस अष्ट्रेलिया असार १२ गते विहान ७:४५ बजे
समूह इ
जर्मनी, इक्वेडर, आइभरीकोष्ट, कुराकाओ
जेठ ३१ गते जर्मनी भर्सेस कुराकाओ राती १०:४५ बजे
असार १ गते आइभरीकोष्ट भर्से इक्वेडर विहान ४:४५ बजे
असार ७ गते जर्मनी भर्सेस आइभरीकोष्ट विहान १:४५ बजे
असार ७ गते इक्वेडर भर्सेस कुराकाओ विहान ५:४५
असार १२ गते कुराकाओ भर्सेस आइभरीकोष्ट विहान १:४५ बजे
असार १२ गते इक्वेडर भर्सेस जर्मनी विहान १:४५ बजे
समूह एफ
नेदरल्यान्ड्स, जापान, स्वीडेन, ट्युनिसिया
असार १ गते नेदरल्यान्ड्स भर्सेस जापान विहान १:४५ बजे
असार १ गते स्वीडेन भर्सेस ट्युनिसिया विहान ७:४५ बजे
असार ६ गते नेदरल्यान्ड्स भर्सेस स्वीडेन राती १०:४५ बजे
असार ७ गते ट्युनिसिया भर्सेस जापान विहान ९:४५ बजे
असार १२ गते ट्युनिसिया भर्सेस नेदरल्यान्ड्स विहान ४:४५ बजे
असार १२ गते जापान भर्सेस स्वीडेन विहान ४:४५ बजे
समूह जी
बेल्जियम, इजिप्ट, इरान, न्युजिल्यान्ड
असार २ गते बेल्जियम भर्से इजिप्ट मध्यराति १२:४५ बजे
असार २ गते इरान भर्सेस न्युजिल्यान्ड विहान ६:४५ बजे
असार ८ गते बेल्जियम भर्सेस इरान मध्यराति १२:४५ बजे
असार ८ गते न्युजिल्यान्ड भर्सेस इजिप्ट विहान ६:४५ बजे
असार १३ गते न्युजिल्यान्ड भर्सेस बेल्जियम विहान ८:४५ बजे
असार १३ गते इजिप्ट भर्सेस इरान विहान ८:४५ बजे
समूह एच
स्पेन, उरुग्वे, साउदी अरेबिया, केप भर्डे
असार १ गते स्पेन भर्सेस केप भर्डे राती ९:४५ बजे
असार २ गते साउदी अरेबिया भर्सेस उरुग्वे विहान ३:४५ बजे
असार ७ गते स्पेन भर्सेस साउदी अरेबिया राति ९:४५ बजे
असार ८ गते उरुग्वे भर्सेस केप भर्डे विहान ३:४५ बजे
असार १३ गते केप भर्सेस भर्सेस साउदी अरेबिया विहान ५:४५ बजे
असार १३ गते उरुग्वे भर्सेस स्पेन विहान ५:४५ बजे
समूह आई
फ्रान्स, सेनेगल, इराक, नर्वे
असार ३ गते फ्रान्स भर्सेस सेनेगल मध्यराति १२:४५ बजे
असार ३ गते इराक भर्सेस नर्वे विहान ३:४५ बजे
असार ९ गते फ्रान्स भर्सेस इराक विहान २:४५ बजे
असार ९ गते नर्वे भर्सेस सेनेगल विहान ५:४५
असार १३ गते नर्वे भर्सेस फ्रान्स मध्यराति १२:४५ बजे
असार १३ गते सेनेगल भर्सेस इराक मध्यराति १२:४५ बजे
समूह जे
अर्जेन्टिना, जोर्डन, अल्जेरिया, अष्ट्रिया
असार ३ गते अर्जेन्टिना भर्सेस अल्जेरिया विहान ६:४५ बजे
असार ३ गते अष्ट्रिया भर्सेस जोर्डन विहान ९:४५ बजे
असार ८ गते अर्जेन्टिना भर्सेस अष्ट्रिया राती १०:४५ बजे
असार ९ गते जोर्डन भर्सेस अल्जेरिया विहान ८:४५ बजे
असार १४ गते अल्जेरिया भर्सेस अष्ट्रिया विहान ७:४५ बजे
असार १४ गते जोर्डन भर्सेस अर्जेन्टिना विहान७:४५ बजे
समूह के
पोर्चुगल, डिआर कंगो, उज्वेकिस्तान, कोलम्बिया
असार ३ गते पोर्चुगल भर्सेस डिआर कंगो राती १०:४५ बजे
असार ४ गते उज्वेकिस्तान भर्सेस कोलम्बिया विहान ७:४५ बजे
असार ९ गते पोर्चुगल भर्सेस उज्वेकिस्तान राती १०:४५ बजे
असार १० गते कोलम्बिया भर्सेस डिआर कंगो विहान ७:४५ बजे
असार १४ गते कोलम्बिया भर्सेस पोर्चुगल विहान ५:१५ बजे
असार १४ गते डिआर कंगो भर्सेस उज्वेकिस्तान पोर्चुगल विहान ५:१५ बजे
समूह एल
इंग्ल्यान्ड, क्रोएसिया, घाना, पानामा
असार ४ गते इंग्ल्यान्ड भर्सेस क्रोएसिया विहान १:४५ बजे
असार ४ गते घाना भर्से पानामा विहान ४:४५ बजे
असार १० गते इंग्ल्यान्ड भर्सेस घाना विहान १:४५ बजे
असार १० गते पानामा भर्सेस क्रोएसिया विहान ५:४५ बजे
असार १४ गते पानामा भर्सेस इंग्ल्यान्ड विहान २:४५ बजे
असार १४ गते क्रोएसिया भर्सेस घाना विहान २:४५ बजे
राउण्ड अफ ३२
असार १५ गते (जुन २९)
समूह ए को उपविजेता भर्सेस समूह बी को उपविजेता मध्यराति १२:४५ बजे
समूह सी को विजेता भर्सेस समूह एफको उपविजेता राती २२:४५ बजे
असार १६ गते (जुन ३०)
समूह इ को विजेता भर्सेस समूह ए/बी/सी/डी/एफ को तेस्रो टोली विहान २:१५ बजे
समूह एफको विजेता भर्सेस समूह सी को उपविजेता विहान ६:४५ बजे
समूह इ को उपविजेता भर्सेस समूह आइको उपविजेता राती १०:४५ बजे
असार १७ गते (जुलाई १)
समूह आईको विजेता भर्सेस समूह सी/डी/एफ/जी/एफ को तेस्रो टोली विहान २:४५ बजे
समूह ए को लविजेता भर्सेस समूह सी/इ/एफ/एच/आई को तेस्रो टोली विहान ६:४५ बजे
समूह एलको विजेता भर्सेस समूह इ/एच/आई/जे/के को तेस्रो टोली राती ९:४५ बजे
असार १८ गते (जुलाई २)
समूह जी को विजेता भर्सेस समूह ए/इ/एच/आई/जे को तेस्रो टोली विहान १:४५ बजे
समूह डी को विजेता भर्सेस समूह बी/इ/एफ/आई/जे/ को तेस्रो टोली बहान ५:४५ बजे
असार १९ गते (जुलाई ३)
समूह एचको विजेता भर्से समूह जे को उपविजेता मध्यराति १२:४५ बजे
समूह के को उपविजेता भर्सेस समूह एलको उपविजेता बहान ४:४५ बजे
समूह बी को विजेता भर्सेस समूह इ/एफ/जी/आई/जे/को तेस्रो टोली विहान ८:४५ बजे
समूह डी को उपविजेता भर्सेस समूह जी को उपविजेता राती ११:४५ बजे
असार २० गते (जुलाई ४)
समूह जे को विजेता भर्सेस समूह एचको उपविजेता बहान ३:४५ बजे
समूह के को विजेता भर्सेस समूह डी/इ/आई/जे/एल को तेस्रो टोली विहान ७:१५ बजे
राउण्ड अफ १६
असार २० गते (जुलाई ४)
खेल ७३ को विजेता भर्सेस खेल ७५ को विजेता राती २२:४५ बजे
असार २१ गते (जुलाई ५)
खेल ७४ को विजेता भर्सेस खेल ७७ को विजेता बहान २:४५ बजे
असार २२ गते (जुलाई ६)
खेल ७६ को विजेता भर्सेस खेल ७८ को विजेता बहान १:४५ बजे
खेल ७९ को विजेता भर्सेस खेल ८० को विजेता बहान ५:४५ बजे
असार २३ गते (जुलाई ७)
खेल ८३ को विजेता भर्सेस खेल ८४ को विजेता मध्यराति १२:४५ बजे
खेल ८१ को विजेता भर्सेस खेल ८२ को विजेता विहान ५:४५ बजे
खेल ८६ को विजेता भर्सेस खेल ८८ को विजेता राती ९:४५ बजे
असार २४ (जुलाई ८)
खेल ८५ को विजेता भर्सेस खेल ८७ को विजेता विहान १:४५ बजे
क्वाटरफाइनल
असार २६ गते (जुलाई १०)
खेल ८९ को विजेता भर्सेस खेल ९० को विजेता विहान १:४५ बजे
असार २७ गते (जुलाई ११)
खेल ९३ को विजेता भर्सेस खेल ९४ को विजेता मध्यराति १२:४५ बजे
असार २८ गते (जुलाई १२)
खेल ९१ को विजेता भर्सेस खेल ९२ को विजेता विहान २:४५ बजे
खेल ९५ को विजेता भर्सेस खेल ९६ को विजेता विहान ६:४५ बजे
सेमिफाइनल
असार ३१ गते (जुलाई १५)
खेल ९७ को विजेता भर्सेस खेल ९८ को विजेता मध्यराति १२:४५ बजे
असार ३२ गते (जुलाई १६)
खेल ९९ को विजेता भर्सेस खेल १०० को विजेता मध्यराति १२:४५ बजे
तेस्रो स्थान
साउन ३ गते (जुलाई १९)
खेल १०१ को रनर अफ र खेल १०२ को रनरअफ विहान २:४५ बजे
फाइनल
साउन ४ गते (जुलाई २०)
खेल १०१ को विजेता भर्सेस् खेल १०२ को विजेता मध्यराति १२:४५ बजे
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
13350 Central Avenue
Surrey, BC
V3T0S1