Status Success
✔️ "Success isn’t just about what you accomplish; it’s about the challenges you overcome. Keep pushing!"
कृष्णभीरमा बाढीले कटान गरेपछि काठमाडौं-मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध | पृथ्वी राजमार्ग बन्द भएको छ !
30/08/2026
Alert 🚨 Alert 🚨 Alert 🚨
नाम।_रबिन राई ठाकरे
२ चालिसे धादिङ
सम्पर्क बिहिन हुनुहुन्छ
उहाँ चाहिँ बोर्डर काे पछिम् साइड तिर हराउनु भएको खबर प्राप्त हुन आएको छ।
उहाँको खोजी कार्य भइरहेको छ यदी उहाँलाई कसैले देख्नु भयो या फेला पार्नु भयो भने कृपया नेपाल #पुलिस या #1234
या याे नम्बर मा सप्रका गरी दिनु हाेला 9813365500
धन्यबाद 🙏
30/08/2026
आयो खुसी को खबर अझै...see more
दुःखद खबर
01/07/2026
🤝🤝
02/06/2026
झट्ट हेर्दा सोझो र इमान्दार देखिने यी डाक्टरको भित्रभित्रै अवैध धन्दाको ठूलो साम्राज्य, प्रहरी नै पर्यो चकित, ३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित पक्राउ।
चितवनको भरतपुरस्थित एक अस्पतालमा कार्यरत २९ वर्षीय डा. पप्पुकुमार यादवको कथित गैरकानुनी गतिविधिको पर्दाफास भएको छ। दिनभर बिरामीको उपचारमा संलग्न हुने डा. यादवले भित्रभित्रै गैरकानुनी रूपमा क्रिप्टोकरेन्सीको सञ्चय तथा कारोबार तथा डिजिटल माध्यमबाट ठगीको जालो सञ्चालन गरिरहेको आरोपमा प्रहरीको फन्दामा परेका हुन्।
प्रहरीले उनको साथबाट ३० हजार अमेरिकी डलर नगद र १७ थान मोबाइल बरामद गरेको छ। धनुषाको हंसपुर नगरपालिका–४ स्थायी घर भएका डा. यादव भरतपुर महानगरपालिका–१० चित्रसेन टोलमा कोठा भाडामा लिएर बस्दै आएका थिए।
Category
Contact the business
Telephone
Website
Address
Akbar Road
Pokhara
110001