Kalimpong Diary
Local news of hills
08/06/2026
भारतीय जनता पार्टी मन्सोङ सिन्कोना लेबर युनियन मजदुर सङ्घ जोनल समिति गठन
आज दिनाङ्क 8.6.2026 सोमबारको दिन ३९ नम्बर मन्सोङ-रम्फु समष्टि अन्तर्गत पर्ने पाँचवटा सिन्कोना विभागका भारतीय जनता पार्टीका शीर्ष नेतृत्वहरू क्रमैले मण्डल,शक्ति केन्द्र,बुथ कमिटीका सम्पूर्ण पदाकारीहरूको अनुमतिमा सिन्कोना बगानलाई लिएर भारतीय जनता पार्टीको मन्सोङ सिन्कोना लेबर युनियन मजदुर सङ्घ जोनल समिति गठन गरियो।पार्टीको मुख्य संयोजक श्री राजु सोरोङको सभापतित्वमा भएको सभामा सर्व समितिले निम्न व्यक्तित्वहरूलाई चयन गर्दै पदभार सुम्पिएको छ।
सभापति विपेन थापा ,
उप सभापति प्रमेश तामाङ,
सरोज मोक्तान,
सचिव बसन्त तामाङ
सहसचिव उसान शेर्पा, सलिम राई, एडेन तामाङ, नरदेन शेर्पा, सुनिल तामाङ,
कोषाध्यक्ष पुनम राई
अनि हेमन्त कुमार रावत सह संयोजकको
रुपमा उपस्थित रहेको थियो भने केन्द्र समिति गठनको निम्ति ५ जना प्रतिनिधिहरूलाई केन्द्र समितिमा पठाइएको छ जस्तै
1.विजय तामाङ (काश्येम)
2.एन एस गुरुङ (मन्सोङ)
3.योगेश राई (बर्मेक)
4.सचिन सुब्बा (साङ्सेर)
5.बिगेन्द्र मगर (12 धुरा)
साथै अफिस हेल्परबाट पनि यस जोनल समितिमा चयन गरियो
लाभा पञ्चायत समिति-२ सदस्य लाक्पा शेर्पाले केहि दिन अघि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीबाट राजीनामा दिएका थिए भने हिज मन्सोङको खेल मैदानमा भएको आभार व्यक्त साथै धन्यवाद ज्ञापन कार्यक्रममा मोर्चा अध्यक्ष बिमल गुरुङको हातबाट खदा टोपी लगाई गोर्खा जनमुक्ति मोर्चा सामेल भएको जानकारी गराएको छ।
पहाडमा फेरी गुन्जियो जय गोर्खा जय गोर्खाल्याण्डको नारा
07/06/2026
गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरूङको ३९नम्बर समष्टि रम्फू-मन्सोङमा आभार कार्यक्रम साथै धन्यवाद ज्ञापन सभा।
गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरूङको ३९नम्बर समष्टि रम्फू-मन्सोङमा आभार कार्यक्रम साथै धन्यवाद ज्ञापन सभा।
07/06/2026
टिस्टा नदीमा बेपत्ता भएको गाडीसितै मृतदेह उद्धार
05/06/2026
गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङ 7जुन
३९ नम्बर समष्टि मन्सोङमा आउने
05/06/2026
साङ्से ग्राम पञ्चायत कार्यालयले
मनायो विश्व परिवर्तन दिवस।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kalimpong
734301