Soul Sumina
𝐖𝐞𝐥𝐜𝐨𝐦𝐞 𝐓𝐨 My Official Page
PLEASE FOLLOW MY PAGE
💕🙏❤️🇳🇵
01/05/2026
अझैसम्म विश्वास लागिरहेको छैन 😭😭
हाम्रो कालो दिन हिजो रोल्पाको जलजला जाँदा गाडी दुर्घटनामा हाम्रो परिवारका ७ जनासहित गाउँ सिस्ने ५ टाकुराका २० जनालाई गुमाएका छौँ । ठूलीआमा, अन्टी, भाउजु, भाइहरू, बहिनी र छोरासहित सबैजनाको स्वर्गमा बास होस् । अर्को जन्ममा लामो आयु लिएर जन्मनुहोस 😭😭😭😭
ए पापी दैब हामिलाई किन यति धेरै कहिल्यै बिर्सन नसक्ने पिडा दियौ 😭😭
Celebrating my 7th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
Category
Website
Address
New
Alerts
Be the first to know and let us send you an email when Soul Sumina posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.