Gaikhure F.C

Gaikhure F.C

Share

( Gaikhure F.C ) Gorkha siranchok -8 ( उम्रुङ - व्याखर्क - ठन्नेरी - चिप्लेटी - चिलाउने )

15/06/2026

यस आरुघाट गाउपालिकाको आयोजनामा भएको दोस्रो अन्तरपालिका फुटबल प्रतियोगिता २०८३ को फुटबल प्रतियोगिताको जित हासिल गर्न सफल । टिम आरुघाट आधारभुत अस्पताल लाई धेरै धेरै बधाई।

Photos from Gaikhure F.C's post 14/06/2026

गोरखा सिरानचोक (प्रथम वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता) मा सानदार खेल प्रस्तुत गर्दै। ( सिरानचोक - ८ गोरखा ) ले जीत हासिल गर्न सफाल भयको छ।🥇🏆🏐 सबै जना खेलाडी साथी भई र टिम कोच : हाँस बहादुर सर र टिम व्यवस्थापक : सन्तोष गुरुङ्ग जिउ लगायत अन्निय सिरानचोक -८ मा माननीय जिउ हरु लाई । धेरै भन्दा धेरै बधाई बेकता गर्दै । आउँदो समय मा
पनि यसरी नै जित हासिल गर्दै जानु हुन को लागी अग्रिम सुबा कामना।

14/06/2026

वड - ८

सिरानचोक गाउँपालिका प्रथम वडा स्तरीय भलिबल प्रतियोगिता उपाधी वडा न. ८ ले हात परेको छ ।

Photos from Gaikhure F.C's post 18/05/2026

(Day -2) Gaikhure FC game time.
(2nd Rambo cup 2083🏆) (Gorkha Haaramtari 🇳🇵) (Best wishes for all )

Want your business to be the top-listed Gym/sports Facility in Shah Alam?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Haramtari
Shah Alam

Alerts

Be the first to know and let us send you an email when Gaikhure F.C posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Shah Alam.