Hash Make Solutions
The main purpose of this group is exchange the information of project and explore our products....
22/02/2022
Mail your CV
Location : Pokhara
Copied
हरिण को दौडिने गति ८० कि.मि प्रती घन्टा हुन्छ र बाघ को गति ६० कि.मि प्रति घन्टा हुन्छ|
फेरि पनि अन्तिममा बाघले हरिणको शिकार गर्दछ ।
किनकी हरिणको मनमा म बाघ भन्दा कम्जोर छु भन्ने एक किसिमको डर हुन्छ र यहि डर का कारण उसलाई बारम्बार पछाडी हेर्न बाध्य बनाउछ । जस कारण उसको गति र मनोबल कम हुन थाल्छ र अन्त्यमा त्यस बाघको शिकार बन्छ....!
कोरानाको पनि यथार्थ तेहि हो। कोराना भन्दा कैयौं गुना बढी रोग प्रति रोधात्मक शक्ति हामी सङग छ, हाम्रो मनोबल र गति केबल डर को कारण ले कम हुन्छ, र हामी बिरामी हुन्छौं । कृपया आतिनु भन्दा संयमित बनौ।
नकारात्मक संसारमा सकारात्मक सोचौं, सकारात्मक बनौ.. साबधानी अपनाउ🙏
सक्दो सेयर गरौ र गर्न लगाउँ ♥️
Copied....
Category
Telephone
Website
Address
Balaju
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |