Hemanta Rai

Hemanta Rai

Share

Exploring Nepal

01/08/2026

घरमै बसीबसी अथवा विश्वको कुनै पनि स्थानमा बसेर पढ्न सकिन्छ । +2 सकेका वा माथिल्लो योग्यता भएकाले पनि पढ्न सकिने ।

form भर्ने अन्तिम मिति २०८३ श्रावण १८ गते

किरात अध्ययनमा नयाँ भर्ना सम्बन्धी
विशेष सूचना

नेपाल खुल्ला विश्वविद्यालयमा विगत २०८१ सालदेखि किरात सम्बन्धी बृहद विषयहरूमा पठनपाठन भइरहेको र २०८३ सालको नयाँ भर्नाको निम्ति प्रवेश परीक्षा फारम भर्ने सम्बन्धी सूचना जारी भइसकेकोले अध्ययन गर्न इच्छुकहरूलाई सहजताको निम्ति यो विशेष सूचना जारी गरिएको छ।

• भर्ना हुने तह: स्नातक तह (Bachelor Level)
• विशेष विषय किरात (किरात इतिहास, संस्कृति, र सम्पूर्ण अनुष्ठानहरू, मुन्धुम दर्शन लगायत आदिवासी विश्व दृष्टिकोणका विभिन्न आयामहरू)
• आवश्यक कागजातहरू: SLC/SEE / 12 उत्तिर्ण गरेको वा सो सरहको शैक्षिक प्रमाण-पत्रहरू
• नागरिकता प्रमाणपत्राको अघि पछिको फोटो
• १ प्रति फोटो

• आवेदन दस्तुरको पनि भौचर ठीक पारेर Account Create गर्ने त्यसको निम्ति
• Global IME Bank Limited
• Account Name: Nepal Open University
• Account Number: 00501010000502 मा Online वा बैंकमा गएर रू १०००/- जम्मा गर्ने

• नोट: पैसा जम्मा गर्दा याद गर्नुपर्ने कुरा Remarks मा जो पढ्ने उसको नाम लेख्ने संगै Kirat Study लेखेर send गरेर भौचर Screen Shot गरेर राख्ने त्यहि भौचर फर्मभर्दा राख्ने
• सबै online हुने भएकोले जो पढ्ने हो उसको Email ID र Password सकेसम्म नयाँ बनाएको राम्रो अनि सम्पर्क नम्बर राख्ने

• नोट: सबै Document Scan copy file तयारी बनाएर राख्ने
• आफैले फारम भर्ने भए विश्वविद्यालयको website: www. https://nou.edu.np/ मा गएर Student Pannel click गर्ने अर्थात सिधै https://sis.nou.edu.np/login copy गरेर Browser Paste गर्नुहोला अनि For Entrance click गर्ने र त्यहाँ Email Password राखेर भित्र जाने अनि आवश्यक स्थानमा Document upload गर्ने अनि Ok गर्ने।

• फारम भर्न विशेष सहयोगको निम्ति:- सम्पर्क व्यक्ति रोजिना सुनुवार (9843813203) Call/WhatsApp

विशेष नोट:
• सेमिएष्ट्र प्रणाली ४ वर्ष ८ सेमेस्टर प्रणाली
• पुरै कक्षा र सबै परीक्षाहरू Online हुने भएकोले सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको र इन्टरनेटको सुविधा भएको नेपालको जुनसुकै ठाउँ र विश्वभरबाट आफ्नै परिवेशमा रहेर बृहत् ज्ञान र विश्वविद्यालयको शैक्षिक प्रमाण-पत्र पनि लिन पाइने
• कक्षा संचालन हुने सामान्यतया हप्तामा ५ दिन बिदा बाहेकको पहिलो कार्यालय खुल्ने दिनबाट सुरु हुन्छ (समयः बेलुकी ६:०० बजेदेखि ९:०० बजेसम्म)
• आवश्यक पाठ्य सामग्रीहरू Online मै उपलब्ध गराइने छ
• सबै विश्वविद्यालयहरूले एउटै शैक्षिक पात्रो Calendar को आधारमा आफ्नो शैक्षिक गतिविधिहरू लागू गर्नुपर्ने ।

थप जानकारीको निम्ति सम्पर्कः
१. दिल कुमार खालिङ राई- 9849635227
२. बिना खालिङ राई- 9843779891
३. शुष्मा राई- 98491041354
४. प्रा.डा. विष्णु राई- 9841367935 (विषय समिति संयोजक)
५. जनक राई- 9841902548 (संस्थागत परामर्शको निम्ति किरात राई यायोक्खा)

सुदन किरातीको अपिल: विभाजन होइन सामाजिक सद्भाव र एकताको बाटो अवलम्बन गरौं 28/07/2026

सुदन किरातीको अपिल: विभाजन होइन सामाजिक सद्भाव र एकताको बाटो अवलम्बन गरौं काठमाडौं : पूर्वमन्त्री तथा श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले जाति, धर्म र संस्कृतिका नाममा

Photos from Hemanta Rai's post 27/07/2026

निन्दनीय कार्य !

राजनितिले फुटाउँछ संस्कृतिले जुटाउँछ, त्यसैले एकआपसमा संवाद, आपसी समझदारी, सहकार्यको संस्कृति विकास गरी र समस्याको समाधानमा लागौँ ।

Category

Telephone

Website

Address


Balaju