Bankeupdate.com
banke update official page
www.bankeupdate.com
youtbe :https://www.youtube.com/@bankeupdatecom-jk3or
contact number : 9815503385/ 9858034021/ 9858025899
01/09/2026
मिति २०८३/०५/१० गते रसुवा जिल्लामा आएको बाढीबाट प्रभावितहरुको सहयोगका लागि मिति २०८३/०५/१६ गते मोहम्मदपुरका मस्जिदहरु तथा मुस्लिम समाज गुलरिया ११ र १२ बाट रु. २०२७८६/- र इसाइ समाज बर्दियाबाट रु. ४२०५८०/- रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नुभएको छ ।
01/09/2026
बाढी प्रभावित बालबालिकाको तस्बिर र भिडिओ पोस्ट नगर्न अपिल
01/09/2026
बाँकेको कोहलपुर -११ का नहकुल शर्माको शव गोरखामा भेटिएको छ । उनी रसुवा भन्सार कार्यालयमा अधिकृतका रूपमा कार्यरत थिए ।
नेपालगंज उपमहानगरपालिका-१० ट्राफिक चोकबाट अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ ३ ग्राम १७ मिलिग्राम सहित भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय अकिल शाहलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
01/09/2026
मेसीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
31/08/2026
बाँके राष्ट्रिय निकुञ्जमा सवारीको ‘टाइम कार्ड’ घटाइयो, यात्रुको ७ मिनेटसम्म समय बचत हुने**
बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा ओभरी चेकपोस्टदेखि खैरी चेकपोस्टसम्मको १४.२ किलोमिटर दूरी पार गर्न तोकिएको टाइम कार्ड **२१ देखि २४ मिनेट** कायम गरिएको छ। यसअघि २४ देखि २८ मिनेट थियो। वैज्ञानिक अध्ययनपछि समय घटाइएको हो।District Police Office, BankeArea Police Office, Kohalpur, BankeDistrict Traffic Police Office, BankeDistrict Police Office, BardiyaArmed Police Force, NepalTransport Management Office, Banke, NepalgunjLumbini Province Police Office, Tulsipur, DangBalen
रसुवाको भोटेकोशी नदीमा बाढी आए लगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ।
सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो।
उक्त सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति भेटिएन।
सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको छ।
31/08/2026
कोहलपुरद्वारा १३ वटा निष्क्रिय सहकारीको दर्ता खारेज गर्ने तयारी
समाचार लिंक https://bankeupdate.com/48309/
31/08/2026
वीरगन्जको नारायणी अस्पतालबाट नवजात शिशु चोरी
समाचार लिंक 🔗https://bankeupdate.com/48303/
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-३ स्थित परेवाटारमा पनि सडक भासिएको छDistrict Police Office, BankeArea Police Office, Kohalpur, BankeTransport Management Office, Banke, Nepalgunj
Category
Contact the business
Website
Address
Kohalpur, Ward No 10
Banke
21914