Our Mathematics
This page is for the students for upto class eight. In this page we share new easy idea, formula an
05/10/2023
"A good education can change anyone; A good Teacher can change Everythings."
आज विश्व शिक्षक दिवस, Oct.05, 2023
हाम्रो समाजको भविष्यलाई आकार दिने एउटा महान पेशा शिक्षण हो। यस विश्व शिक्षक दिवसको अवसरमा हरेकका भविष्य निर्माता सम्पूर्ण शिक्षक/शिक्षिका हरूलाई विश्व शिक्षक दिवसको हार्दिक शुभकामना।
सम्पूर्ण गुरू वर्गलाई आजको दिनले थप ऊर्जा मिल्नेछ भन्ने विश्वास व्यक्त गर्दछौँ। हाम्रो जीवनलाई ज्ञानले उज्यालो पार्ने र भविष्यका लागि सत्मार्गमा डोऱ्याउने व्यक्तिहरूप्रति गहिरो कृतज्ञता व्यक्त गर्दछौँ। विद्यार्थीका लागि शिक्षक/शिक्षिका नायक/नायिका नै हुन् । हाम्रो बुद्धिका शिल्पकार, र प्रेरणाको प्रकाशक हुनुहुन्छ। गुरु बर्गको समर्पण कक्षाकोठा मात्र नभएर विद्यार्थी स्वयम् को मन-मस्तिष्कमा पुग्छ। निरन्तर विकास भइरहेको संसारमा, शिक्षकहरूले रचनात्मक सोचलाई बढावा दिन अति महत्त्वपूर्ण रहेको छ। शिक्षकहरूले गरेका योगदानहरूलाई उचित मान्यता दिऔँ। गुरूवर्गको कडा परिश्रम, जोश, र शिक्षाको शक्तिको अटल विश्वासलाई स्वीकार गरौँ। ।
आफ्नो पेशाप्रति निष्ठापूर्वक समर्पित हुनुभएका सम्पूर्ण महान गुरुवर्गलाई हार्दिक नमन तथा आभार भाव प्रकट गरौँ।
17/04/2023
Distinct properties:
नव वर्ष सन २०२३ को एवम् राष्ट्रिय पोसाक तथा राष्ट्रिय टोपी दिवस को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
09/01/2022
Thanks so much...
To the Bageshwari Academy whole family and PABSON, Banke for being honoured as Best Teacher 2078 from Bageshwari Academy, Kohalpur 10, Banke....
Category
Contact the school
Telephone
Website
Address
Kohalpur/11
Banke
21904
Opening Hours
| 19:00 - 21:00 |
Alerts
Be the first to know and let us send you an email when Our Mathematics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
04/02/2024
12/06/2023