United medi solution
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from United medi solution, Industrial Company, Kohalpur/9 , Banke (pradesh 5), Banke.
OUR PRODUCTS
engineering fabrication and
Hospital equipment (300)items avobe Medical Equipment Supplier / Hospital Setup
नेपालमै स्वदेशी हस्पिटल फर्निचर तथा सेटअप
29/07/2026
🏥 Wow! अस्पतालको काम यति छिटो पनि हुन सक्छ?
🚀 Pneumatic Tube System (PTS)
रगतको नमुना, औषधि र रिपोर्ट अब कर्मचारीले बोकेर दौडिनुपर्दैन।
✅ केही मिनेटमै सही विभागमा
✅ डाक्टरको बहुमूल्य समय बचत
✅ Emergency, ICU र OT का लागि उत्कृष्ट
✅ छिटो निर्णय, छिटो उपचार
✅ Smart Hospital को नयाँ पहिचान
समय बचाऔँ, सेवा सुधारौँ, बिरामीको विश्वास जितौँ।
United Medi Solution – Bringing Smart Hospital Technology to Nepal.🇳🇵
27/07/2026
हामीलाई अत्यन्त खुसी लागेको छ कि Sushila Memorial Hospital, Surkhet मा Hospital Furniture तथा Medical Equipment Setup कार्य सफलतापूर्वक सम्पन्न गर्ने अवसर प्राप्त भयो।
यस महत्वपूर्ण परियोजनामा विश्वास गर्नुहुने सम्पूर्ण अस्पताल व्यवस्थापनप्रति हार्दिक आभार व्यक्त गर्दछौं। गुणस्तरीय सेवा, उत्कृष्ट उत्पादन र समयमै कार्य सम्पन्न गर्ने हाम्रो प्रतिबद्धता सधैं कायम रहनेछ।
United Medi Solution Pvt. Ltd.
Your Trusted Partner for Complete Hospital Solutions. 🇳🇵
07/07/2026
🚑 CPR Bed – Emergency Patient Care Solution
🛏️ CPR Bed भनेको आपतकालीन अवस्थामा बिरामीलाई तुरुन्त CPR (Cardiopulmonary Resuscitation) दिन सहज बनाउने विशेष अस्पतालको बेड हो।
मुख्य विशेषताहरू:
✅ One-touch CPR Release System
✅ Backrest तुरुन्त Flat Position मा ल्याउन सकिने
✅ Strong & Durable Construction
✅ Smooth Height Adjustment (Model अनुसार)
✅ Side Rails with Safety Lock
✅ Lockable Medical Casters
✅ ICU, Emergency र Critical Care का लागि उपयुक्त
📞 Hospital Equipment सम्बन्धी थप जानकारीका लागि सम्पर्क गर्नुहोस्।
Visit TikTok to discover videos! Watch, follow, and discover more trending content.
26/06/2026
हाम्रो कम्पनीका आदरणीय म्यानेजर @ Babi Bista सरलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना। तपाईंको दूरदर्शी नेतृत्व, प्रेरणादायी व्यक्तित्व र समर्पित कार्यशैलीले हामी सबैलाई सधैं उत्साहित र प्रेरित बनाइरहेको छ। तपाईं सधैं स्वस्थ, सुखी, सफल तथा दीर्घायु रहनुहोस्। जीवनका हरेक पाइला सफलता, सम्मान र खुसीले भरिपूर्ण बनून्। जन्मदिनको अनन्त शुभकामना सर! 🎂🎉🎊
युनाइटेड परिवार
24/06/2026
Anesthesia work stations
Visit TikTok to discover videos! Watch, follow, and discover more trending content.
19/06/2026
बिर्तामोडस्थित स्पाइनेक्स अस्पतालमा हाम्रो सेवाको शुभ सुरुवात। 🙏
गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा हाम्रो सानो योगदान रहने विश्वासका साथ नयाँ यात्रा प्रारम्भ गरेका छौं। सम्पूर्ण अस्पताल परिवारप्रति हार्दिक धन्यवाद।
17/06/2026
Category
Contact the business
Telephone
Address
Kohalpur/9 , Banke (pradesh 5)
Banke
Alerts
Be the first to know and let us send you an email when United medi solution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.