Unity Yout Club

Unity Yout Club

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Unity Yout Club, Community Organization, Bhadrapur.

Photos from Unity Yout Club's post 15/06/2024

युनिटी युथ क्लब र स्थानीयहरुको अगुवाईमा
आफ्नो गाँउ सफा राख्न सुन्दर बस्ती निर्माण गर्न
"आफ्नो गाउँ आफै बनाऔं,सुन्दर र सफा वातावरणमा रमाऔं " भन्दै
भद्रपुर न.पा वडा नं. ५ मा पर्ने बेरि पुल देखि शान्ति चोक सम्मका बाटो र भित्री गाँउको बाटो सरसफाइ कार्यक्रमको सुरुवात गरेका छौं ।
नगर तथा वडाले नै बेवास्ता गर्यो भन्ने स्थानीयहरुको गुनासोलाई युथ क्लबका स्थानिय युवाहरुको अग्रसरतामा हरेक शनिबारका दिन सरसफाइ कार्यक्रम संचालन गर्ने भनी लागि परेका छौं र आज देखि नै सरसफाईको कार्य सुरु गरेका छौँ ।।
आशा छ यो कार्यमा स्थानीय तहको ध्यानाकर्षण रहनेछ । हामी र हाम्रो गाँउलाई कहिले निराशा उत्पन्न हुन दिनुहुने छैन ।।

सरसफाई कार्यमा यो उत्कृष्ट उपस्थिति जनाई साथ दिनुभएकोमा सम्पुर्ण स्थानीयवासी प्रति हार्दिक आभार ।।

23/11/2023

https://www.facebook.com/100002793898755/posts/6089138227855913/?app=fbl

हार्दिक निमन्त्रणा
सम्पुर्णमा चुलेनिम्तो
२०८० मंसिर १६ गते
साँझ ५:०० बजे देखि
भद्रपुर बसपार्क , भद्रपुर-५,झापा

Website

Address


Bhadrapur