Asian interior
विश्वासिलो हातहरू द्वारा बनेका फर्निचरहरू!
मोडुलर फर्निचर निर्माण र मर्मत, रेडिमेड फर्निचर तथा सम्पूर्ण घरको इन्टेरियरको लागि परामर्श लिनुहोस्।
01/08/2026
"भान्सामा काम गर्दा ढाड, काँध वा घाँटी दुख्छ भने यसको एउटा मुख्य कारण प्लेटफर्मको गलत उचाइ पनि हुन सक्छ।
धेरै घरमा ८० सेमी प्लेटफर्म बनाइन्छ, तर सबैका लागि यो सही हुँदैन। यदि प्लेटफर्म धेरै होचो भयो भने बारम्बार झुक्नुपर्छ, जसले ढाडमा दबाब बढाउँछ।
अर्कोतर्फ, धेरै अग्लो प्लेटफर्म भएमा काँध र हात छिट्टै थाक्न सक्छ।
सामान्य रूपमा, आफ्नो उचाइको आधा + ५ सेमी जति काउन्टरको उचाइ धेरै मानिसका लागि आरामदायी मानिन्छ।
उदाहरणका लागि:
यदि तपाईंको उचाइ १६० सेमी छ भने,
१६० ÷ २ = ८०
८० + ५ = ८५ सेमी
त्यसैले ८५ सेमीको किचन प्लेटफर्म तपाईंका लागि बढी आरामदायी हुन सक्छ।
यद्यपि, यो एउटा सामान्य मार्गदर्शन मात्र हो। खाना पकाउने बानी, जुत्ताको उचाइ, र प्रयोगकर्ताको आवश्यकता अनुसार केही फरक हुन सक्छ।
घर बनाउँदै हुनुहुन्छ भने, किचन डिजाइन गर्दा आफ्नो उचाइअनुसार प्लेटफर्मको उचाइ पनि अवश्य मिलाउनुहोस्।"
11/06/2026
🔨 Asian Interior मा अवसर! 🔨
🏠 Modular Furniture & Interior Work को लागि दक्ष मिस्त्री आवश्यक!
हामीलाई निम्न कामका लागि अनुभवी मिस्त्रीहरू चाहिएको छ 👇
🪵 दराज बनाउने
🛏️ खाट / बेड डिजाइन गर्ने
🏬 शो-रुम फर्निचर तयार गर्ने
🍽️ Modular Kitchen
🛋️ Sofa / TV Rack / Wall Cabinet
✨ Interior Decoration Work
✅ अनुभव भएका मिस्त्रीलाई प्राथमिकता
✅ राम्रो तलब तथा आकर्षक सुविधा
✅ लामो समयसम्म काम गर्ने अवसर
✅ Professional Team सँग काम गर्ने मौका
📍 Asian Interior
“तपाईंको सपना, हाम्रो डिजाइन” ✨
📞 आजै सम्पर्क गर्नुहोस् र हाम्रो टिममा जोडिनुहोस्!
18mm कों प्लाई वुड बात बनेको बोथ साइड लेमिनेट भको auto hing एंड channel यूज़ भको हेवी दराज मात्र १५००/१९००/२२००/पर sq फिट को नापी मा हामी बनाई डिंचम
Category
Contact the business
Telephone
Website
Address
Bhaktapur
Opening Hours
| Monday | 07:00 - 19:00 |
| Tuesday | 07:00 - 19:00 |
| Wednesday | 07:00 - 19:00 |
| Thursday | 07:00 - 19:00 |
| Friday | 07:00 - 19:00 |
| Saturday | 07:00 - 19:00 |
| Sunday | 09:00 - 17:00 |
Alerts
Be the first to know and let us send you an email when Asian interior posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.