Bhingri PHC Pyuthan

Bhingri PHC Pyuthan

Share

Only PHC at Sworgadwari municipality run under local government. Plan for it's upliftment to 15 bedded hospital is on the way.

Photos from Bhingri PHC Pyuthan's post 07/09/2026

आज राष्ट्रिय शोक दिवसका दिन,
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा दीप प्रज्वलन गर्दै स्वास्थ्य कर्मिहरु । ☘️💐💐

07/09/2026

🇳🇵 राष्ट्रिय शोक दिवस 🕯️
हालै नेपालमा आएको बाढी तथा पहिरोका कारण ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। 🙏
शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस्।

घाइते तथा प्रभावित सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ। ❤️‍🩹
सम्पर्कविहीन तथा विपद्मा फसेकाहरूको छिटोभन्दा छिटो उद्धार होस् र सबै सकुशल फर्किन सकून्।
यस दुःखद घडीमा सम्पूर्ण नेपाल शोकमा छ।
दिवंगत आत्माको चिरशान्तिको कामना।
🇳🇵 राष्ट्रिय शोक दिवसमा हार्दिक श्रद्धाञ्जली।

04/09/2026

प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री प्युठान बाट प्रदान गरिएको सम्पुर्ण स्वास्थ्य सेवाको एकिकृत साप्ताहिक रिपोर्ट।
सेवा अवधि : २०८३/०५/१३ दखि २०८३/०५/१९ गते बेलुका ५ बजे सम्म ।

28/08/2026

प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री प्युठान बाट प्रदान गरिएको सम्पुर्ण स्वास्थ्य सेवाको एकिकृत साप्ताहिक रिपोर्ट।
सेवा अवधि : २०८३/०५/०६ दखि २०८३/०५/१२ गते बेलुका ५ बजे सम्म ।

Photos from Bhingri PHC Pyuthan's post 22/08/2026

अब स्वास्थ्य बीमासम्बन्धी अत्यावश्यक कामहरू घरबाटै गर्न सकिने भएको छ ।

21/08/2026

प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री प्युठान बाट प्रदान गरिएको सम्पुर्ण स्वास्थ्य सेवाको एकिकृत साप्ताहिक रिपोर्ट।
सेवा अवधि : २०८३/०४/३० दखि २०८३/०५/०५ गते बेलुका ५ बजे सम्म ।

Photos from Bhingri PHC Pyuthan's post 18/08/2026

आज मिति २०८३ भदौ २ गते , प्राथमिक स्वास्थ्य केन्द्रको सभाहलमा डेंगु लगायतका किटजन्य रोगहरुको रोकथाम तथा नियन्त्रण सम्बन्धि वडातहमा बहुनिकाय अभिमुखिकरण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरियो ।
तपाईंको परिवारमा कसैलाई डेंगी लागेमा के गर्ने ?
डेंगीको संक्रमणबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको लामखुट्टेको 🦟 टोकाइबाट बच्नु, डेंगी भाइरसबाट संक्रमित एडिस जातको लामखुट्टेको 🦟 बृद्धि हुने वातावरण बन्न नदिनु र लार्भालाई खोजेर नष्ट गर्नु हो ।

Photos from Bhingri PHC Pyuthan's post 15/08/2026
14/08/2026

अबदेखि प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री प्युठान बाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सेवाको एकिकृत रिपोर्ट साप्ताहिक रुपमा प्रकाशन गरिने छ।
सेवा अवधि : २०८३/०४/२३ दखि २०८३/०४/२९ गते बेलुका ५ बजे सम्म ।

06/08/2026

सुचना ..!!!

Telephone

Website

Address


Bhingrigaon
22300

Alerts

Be the first to know and let us send you an email when Bhingri PHC Pyuthan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Bhingrigaon.