ACS Preparation Hub

ACS Preparation Hub

Share

Achievers Preparation Hub is the premier Institute for Bridge Course, CEE, IOE & others Entrance Prep

01/01/2026

✨ 𝐒𝐭𝐞𝐩𝐩𝐢𝐧𝐠 𝐢𝐧𝐭𝐨 𝟐𝟎𝟐𝟔 𝐰𝐢𝐭𝐡 𝐩𝐫𝐢𝐝𝐞, 𝐩𝐮𝐫𝐩𝐨𝐬𝐞, 𝐚𝐧𝐝 𝐩𝐫𝐨𝐦𝐢𝐬𝐞. ✨

For 12 remarkable years, 𝘼𝙘𝙝𝙞𝙚𝙫𝙚𝙧𝙨 𝘾𝙤𝙣𝙨𝙪𝙡𝙩𝙞𝙣𝙜 𝙎𝙚𝙧𝙫𝙞𝙘𝙚𝙨 has been transforming aspirations into achievements. This New Year marks not just a new beginning, but a renewed commitment to excellence, trust, and success.
Thank you for being part of our journey—together, we continue 𝐒𝐡𝐚𝐫𝐢𝐧𝐠 𝐝𝐫𝐞𝐚𝐦𝐬 𝐚𝐧𝐝 𝐬𝐡𝐚𝐩𝐢𝐧𝐠 𝐟𝐮𝐭𝐮𝐫𝐞𝐬.

𝐇𝐚𝐩𝐩𝐲 𝐍𝐞𝐰 𝐘𝐞𝐚𝐫 𝟐𝟎𝟐𝟔🌟🥳🎉

29/09/2025

फूलपातीको यस पावन अवसरमा अचिभर्स कन्सल्टिङ्ग सर्भिसेस सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूलाई हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछ।
यस शुभ पर्वले सबैको जीवनमा ज्ञानको उज्यालो, सफलताको नयाँ बाटो, र परिवारमा सुख–शान्ति, समृद्धि र एकताको ऊर्जा भरिदियोस् भन्ने कामना गर्दछौं।
सपना साझा गर्ने हाम्रो यात्रामा, तपाईंहरूको विश्वास नै हाम्रो प्रेरणा हो। 🌸✨
#फूलपाती "

17/09/2025

On this auspicious occasion of Vishwakarma Puja, Achievers Consulting Services extends warm wishes for prosperity, skill, and success in all your endeavors. May Lord Vishwakarma inspire innovation and excellence in every step of your journey. 🙏🌸

27/08/2025

🌸✨ On this auspicious occasion of Ganesh Chaturthi, Achievers Consulting Services परिवार सम्पूर्ण शुभचिन्तकहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछ।

श्री गणेशजीलाई विघ्नहर्ता, बुद्धि, ज्ञान र समृद्धिका देवता मानिन्छ। यो विशेष दिनमा, उहाँको दिव्य आशिर्वादले तपाईँको जीवनमा नयाँ उर्जा, सही मार्गदर्शन, सफलता र खुसी ल्याओस् भन्ने हाम्रो कामना छ। 🙏🐘

✨ May Lord Ganesha remove all obstacles, bless you with wisdom and prosperity, and guide you towards achieving your dreams.

Achievers Consulting Services – Sharing Your Dreams…
#समृद्धि #सफलता

23/08/2025

Father is not just a word, it’s a feeling of सुरक्षा, प्रेम र बल.
हामीलाई हरेक कठिनाइमा साथ दिने उहाँ नै हाम्रो वास्तविक सुपरहीरो हुनुहुन्छ। 💙
Happy Father’s Day to all the amazing dads who make dreams possible. 🙏
– Achievers Consulting Services, Sharing Your Dreams…

16/08/2025

**"भगवान् श्रीकृष्णको पावन जन्मदिन ‘श्रीकृष्ण जन्माष्टमी’ का पावन अवसरमा सम्पूर्ण भक्तजन, शुभचिन्तक तथा परिवारजनमा हार्दिक शुभकामना।
धर्म, सत्य र न्यायको रक्षा गर्ने श्रीकृष्णले आफ्नो कर्म, विचार र दिव्य ज्ञानद्वारा सम्पूर्ण मानव जातिलाई मार्गदर्शन गर्नुभएको छ।

यस शुभ अवसरले हामी सबैलाई सदाचार, प्रेम र आत्मबलको बाटोमा अघि बढ्न प्रेरणा प्रदान गरोस्।
जय श्रीकृष्ण! 🙏🌸🌼"**

31/07/2025

असार १५ मा रोपाइँ, साउन १५ मा मिठो खीर —
नेपाली कृषकको मेहनतको मिठास सँगै बाँड्ने विशेष दिन!

Achievers Consulting Services Pvt. Ltd.
तपाईं सबैलाई साउन १५ – खीर खाने दिनको पावन अवसरमा शुभकामना व्यक्त गर्दछ।
दुध, चामल, काजु, किसमिस र माया मिसिएको खीर — नेपाली संस्कृतिको स्वादिलो पहिचान।

१२ वर्षदेखि तपाईंको सपना साकार पार्दै — Sharing Your Dreams…

29/07/2025

🐍 नागपञ्चमी २०८२ को पावन अवसरमा शुभकामना! 🪔
हिन्दू धर्ममा नागपञ्चमीलाई सर्प देवताको आराधना तथा प्रकृति र जीवनको सुरक्षासँग जोडिएको पवित्र पर्व मानिन्छ।
यस अवसरमा हामी सबैलाई दया, समर्पण, सुरक्षा र समृद्धिको भावना सँग अघि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौं।

Achievers Consulting Services
१२ वर्षदेखि तपाईंकै साथ, तपाईंका सपना साकार पार्दै...
विश्वसनीय शैक्षिक परामर्श सेवामा समर्पित हाम्रो यात्रा निरन्तर रहोस्।

🌐 www.acsnepal.com.np
📘 facebook.com/acsnepalbrt

#नागपञ्चमी२०७८ #१२वर्षकोसेवा #सर्पपूजा #संस्कृतिकोगौरव

12/07/2025

This is to inform all students and parents that Rajbiraj ACS will be officially closed effective from Ashad 32, 2082 B.S. (16th July, 2025)

Additionally, please note that Mr. Krishna Prasad Chaudhary (also known as Krishna Jaiswal) is no longer associated with Achievers Consulting Services Pvt Ltd (ACS Nepal) in any capacity.

Category

Telephone

Address


Jahada Road, Biratnagar-9, Morang
Biratnagar
56613

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00