Manoj Bhole
I'm Simple People .I love Music Music is My Life
Love My Mom Dad ❤️❤️❤️
11/01/2026
कार्यक्रम र अफरहरूभन्दा
तीन वर्षकी नानीको मुस्कान ठूलो थियो उनको लागि…
आमालाई कोरोना कालमा अन्तिमपलमा भेट्न नपाएको पीडा
छोरीको आँखामा खोज्थे उनी…
“छोरीमै आमाको झल्को देख्छु” भन्ने उनका शब्द
आज पनि मन चिरिन्छ 💔
दिल्लीको आफ्नै घरमा
अचानक हृदयघातले
हामीबाट एक संवेदनशील कलाकार खोस्यो…
करियरका थुप्रै अवसर छोडेर
परिवारलाई पहिलो स्थान दिने
यस्ता मान्छे
धेरै कम हुन्छन्…
छोरीसँग बिताएका हाँसो, खेल र स-साना क्षणहरू
अब सम्झनामा मात्र बाँकी रहे… 😢
🙏 आत्मा शान्ति होस्
🙏 छोरीको हाँसो सधैं उज्यालो रहोस्
🙏 परिवारलाई धैर्य शक्ति मिलोस्
#भावुकश्रद्धाञ्जली
🎓✨ शिक्षाले भविष्य बनाउँछ, विद्यालयले सपना सजाउँछ ✨🎓श्री सार्वजनिक राष्ट्रिय आधारभूत विद्यालय📍 बर्जु गाउँपालिका–५, सितागंज, सुनसरी,ज्ञान, अनुशासन र संस्कारको संगम—जहाँ हरेक विद्यार्थीको भविष्य उज्यालो बनाइन्छ 💙📚सरकारी विद्यालय 🙏 #शिक्षा_हाम्रो_पहिचान
ालिका
Video:- Brahamdev Mehta Brahamdev Mahato Manoj Bhole Yadav
Celebrating my 6th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
तेरि नजर झुके तो❤️ Teri Najar Jhuke To Just Try Aap Ke Liye💫 Own voice… just trying from the heart
🎶 Har sur mein ek ehsaas hai… meri apni awaaz se 💖🌙 Dil se gaya, dil tak jaayega 🎧
💭 Bas ek koshish… apni awaaz mein jazbaat ✨
🎵 Own voice – no filters, only feelings ❤️
゚
Category
Telephone
Website
Address
बर्जु गाउँपालिका सुन्सरी Barju 5
Biratnagar
Alerts
Be the first to know and let us send you an email when Manoj Bhole posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.