eSimana

eSimana

Share

Simana Media Pvt. Ltd. ले संचालन गरेको इ-पत्रिका हो ?

Simana Media Pvt Ltd ले संचालन गरेको इ-पत्रिका हो । यो संस्था मध्यतराईको सीमाञ्चलमा बसेर संचारकर्ममा लागेका ब्यवसायीक पत्रकारहरुले निर्माण गरेका हुन । सीमाञ्चलका नागरिकको समस्या, पीडा ,भोगाई र बुझाईलाई नीति निर्माताहरु समक्ष पु¥याउने यो संस्थाको अभिष्ट हो । स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरेर प्रगतीशील संस्कृतिको संरक्षणमा टेवा पु¥याउने यो संस्थाको संकल्प हो ।

श्रमको सिंचनबाट गरिने सृजनालाई सम्मान गर्ने संस्कृतिको बिकास र श्रमजीवीहरुको स्वाभिमानलाई उत्प्रेरणाको आधारशिला मान्ने शैलीको बिकास यसको धर्म हो ।ब्यवसायीक पत्रकारिताको मूल्य मान्यता र धर्म निर्वाह गर्नु यसको सिद्धान्त हो । समाचारमा बिविधता बिचारमा संन्तुलन यसको मुल मंत्र हो ।

यही मूलमंत्रको अधिनमा रही आउने दिनमा पाठकको सबै क्षेत्रको सूचनाको भोक मेटाउनकालागि आमसंचारका माध्यमहरुको बिविध रुपहरु समेत क्रमश संचालनमा ल्याउने यसको लक्ष्य रहेको छ ।

esimana.com 08/09/2026

अवैध असुलीको आरोप सेलाउन नपाउँदै इन्सपेक्टर अधिकारीले फेरि खटाए घुमुवा

esimana.com

esimana.com 08/09/2026

प्रहरी कस्टडीबाट काठ तस्कर हत्कडी सहित फरार,प्रहरीको सुरक्षा व्यवस्था र निगरानी प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न

esimana.com

esimana.com 08/09/2026

विश्वासघात तथा ठगी आरोपमा पूर्व नापी कर्मचारी ठाकुर पक्राउ

esimana.com

राष्ट्रिय स्वतन्त्र पार्टी पर्साद्वारा श्रद्धाञ्जली सभा सम्पन्न Esimana.com || Simana Media Pvt. Ltd. 07/09/2026

राष्ट्रिय स्वतन्त्र पार्टी पर्साद्वारा श्रद्धाञ्जली सभा सम्पन्न Esimana.com || Simana Media Pvt. Ltd. राष्ट्रिय स्वतन्त्र पार्टी पर्साद्वारा श्रद्धाञ्जली सभा सम्पन्न

बाढीपीडितका लागि ठोरी कांग्रेसद्वारा २ लाख ३९ हजार ४ सय ६ रुपैयाँ सहयोग संकलन Esimana.com || Simana Media Pvt. Ltd. 07/09/2026

बाढीपीडितका लागि ठोरी कांग्रेसद्वारा २ लाख ३९ हजार ४ सय ६ रुपैयाँ सहयोग संकलन Esimana.com || Simana Media Pvt. Ltd. ठोरी । बाढीपीडितको सहयोगका लागि नेपाली कांग्रेस ठोरी गाउँ कार्यसमितिको पहलमा २ लाख ३९ हजार ४ सय ६ सहयोग रकम प्राप....

क्यासिनो प्रकरण, नखाएको बिष लाग्योः अध्यक्ष यादव Esimana.com || Simana Media Pvt. Ltd. 07/09/2026

क्यासिनो प्रकरण, नखाएको बिष लाग्योः अध्यक्ष यादव Esimana.com || Simana Media Pvt. Ltd. वीरगन्ज । क्यासिनो प्रकरणमा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव सहितलाई थप अनुसन्धानकालागि ६ दिनको ...

esimana.com 07/09/2026

esimana.com

पटेर्वाका इन्सपेक्टर अधिकारी चोरको शरणमा,चोरलाई अर्को चोरको जिम्मा लगाए, जिम्मा जानेर लिने द 07/09/2026

पटेर्वाका इन्सपेक्टर अधिकारी चोरको शरणमा,चोरलाई अर्को चोरको जिम्मा लगाए, जिम्मा जानेर लिने द वीरगंज । भदौ ८ गते दुग्धेश्वर महादेवको मन्दीर छेउबाट श्रद्धालु भक्तजनले पक्राउ गरेर प्रहरीलाई बुझाएको एक चोरला.....

१० वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी तुलसी बर्वाका साह घरैबाट पक्राउ Esimana.com || Simana Media Pvt. Ltd. 06/09/2026

१० वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी तुलसी बर्वाका साह घरैबाट पक्राउ Esimana.com || Simana Media Pvt. Ltd. वीरगञ्ज । जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय सुनाइएपछि फरार रहेका एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेक....

४० किलाे गांजा सहित पर्सागढीका लामा पक्राउ Esimana.com || Simana Media Pvt. Ltd. 06/09/2026

४० किलाे गांजा सहित पर्सागढीका लामा पक्राउ Esimana.com || Simana Media Pvt. Ltd. ४० किलाे गांजा सहित पर्सागढीका लामा पक्राउ

Telephone

Address


Shreepur 14
Birgunj
00977

Alerts

Be the first to know and let us send you an email when eSimana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Birgunj.