Meet Corner
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Meet Corner, Fast food restaurant, Traffic chowk, Butwal.
Give it a try and you will have one more favourite on the list !
MEET CORNER
Traffic Chowk, Butwal
9866096224 / 9807408114
KEEP COMING BACK!
17/09/2026
भगवान विश्वकर्मालाई सृष्टिका प्रथम शिल्पी तथा वास्तु र निर्माणकलाका देवताका रूपमा श्रद्धापूर्वक पूजा गरिन्छ। यस दिन आफ्ना औजार, मेसिन, सवारी साधन तथा कार्यस्थलको पूजा गरी काममा सफलता, सुरक्षा, प्रगति र समृद्धिको कामना गरिन्छ।
यो पर्वले श्रम, सीप, सिर्जना, यन्त्र र कर्मप्रतिको सम्मान गर्न र कृतज्ञ रहन प्रेरणा दिन्छ।
भगवान विश्वकर्माको कृपाले सबैको कर्ममा सफलता र जीवनमा समृद्धि छाओस्।🙏🌺
शुभ विश्वकर्मा पूजा! 🪔🔧🌸
Traffic Chowks, Butwal
9866096224 / 9807408114
KEEP COMING BACK!
08/09/2026
आज भदौ २३, ऐतिहासिक Gen Z आन्दोलन को एक वर्ष पुरा भएको दिन, पहिलो 'Gen-Z सहिद दिवस'। यस दिनले विर Gen-Z सहिदको साहस र योगदानको लडाइ ले ल्याएको सुशासन र परिवर्तन को आशाका किरणहरु मा उनिहरुको बलिदान, उनका परिवारको त्याग स्मरण गराउँछ। देश का निम्ति लड्दा लड्दै ज्यान गुमाएका ती ७६ जना वीर आत्माहरू र घाइते योद्धाहरूको त्यागलाई हामी कहिल्यै बिर्सने छैनौँ।
भावपूर्ण श्रद्धाञ्जली! 🕊️✊
07/09/2026
हार्दिक श्रद्धाञ्जली 🙏
28/08/2026
Congratulations and Thank you for bringing some joy in the nation when it is fighting to raise 🙏🇳🇵
27/08/2026
यस राष्ट्रिय विपद् को समयमा हाम्रो कर्तव्य:
१. आधिकारिक समाचार मात्र साझा गर्ने र भ्रामक खबर, नक्कलि तस्वीर र भिडियो हरुलाइ बहिष्कार गर्ने
२. पिडित दाजुभाइ एवं दिदिबहिनी हरुका लागि आफु सक्दो सहयोग गर्ने
३. आर्थिक सहयोग गर्दा सरकारको आधिकारिक QR मा ( तल तस्विरमा रहेको) मात्र गर्ने।
यह कहालीलाग्दो घटनाले सिङ्गो देश नै स्तब्ध छ, हामी पनि संयमित रहि पिडित र सरकार दुबैलाइ सहयोग गरौँ ।
24/07/2026
We have resumed our services after the break !
MEET CORNER
Traffic Chowk, Butwal
9866096224 / 9807408114
Food so good
You hesitate to share !
MEET CORNER
Traffic Chowk, Butwal
9866096224 / 9807408114
KEEP COMING BACK!
Happiness is having the food you crave for ❤️
MEETCORNER
Traffic Chowk, Butwal
9866096224 / 9807408114
KEEP COMING BACK!
Category
Contact the restaurant
Telephone
Website
Address
Traffic Chowk
Butwal
Opening Hours
| Monday | 13:00 - 20:00 |
| Tuesday | 13:00 - 20:00 |
| Wednesday | 13:00 - 20:00 |
| Thursday | 13:00 - 20:00 |
| Friday | 13:00 - 20:00 |
| Saturday | 13:00 - 20:00 |
| Sunday | 13:00 - 20:00 |