Helpers Caring Circle - HCC

Helpers Caring Circle - HCC

Share

helper caring circle

22/06/2024

यस हेल्पर केरिङ सर्कलको फोटो कन्टेस्टमा विजेता हुनुभएकोमा बधाई तथा शुभकामना।

01/02/2024

🌸🥰🤍we feel more happy

22/01/2024

हेल्पर केयरिङ सर्कलको दोस्रो वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बिस्वास घिमिरेको अध्यक्षतामा बुटवल -९ इताभती , बुटवल नमो बुद्ध होटेलमा भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि
बरिस्ठ अधिबक्ता तेज प्रसाद कणेलले गरेका थिए ।

कार्यक्रममा अध्यक्ष विश्वास घिमिरेले आफ्नो क्लबले सुरुको समयदेखि नै राम्रा कार्य गर्दै क्लबको उचाईलाई थप माथी पुर्याउन सबैको साथ र सहयोगको आवहान गरेका छन् । बिधार्थी बर्गको समस्या निराकरण ,सामाजिक बिकास , असाहय , अपाङ्ग बर्गको सहयोग ,निशुल्क स्वास्थ्य परीक्षण , शैक्षिक सामग्री वितरण , बाताबरण संरक्षण को लागि 'सेवा र नेतृत्वका लागि एकता ' भन्ने मुल नारालाई हिंडेको छ। यस क्लवले अहिलेसम्म विभिन्न कार्यक्रमहरु गर्दै आएको छ आगमी दिनहरुमा क्लबले विभिन्न कार्यक्रमहरुमा आश्रममा सहयोग गर्ने, सचेतनामूलक कार्यक्रम गर्ने र सामाजिक काम गर्ने लक्ष्य रहेको अध्यक्ष घिमिरेले बताए ।

तेज प्रसाद कणेलले युवाहरुको सक्रियतामा राम्रो सामाजिक कार्यमा सधैं साथ रहने र आगामी दिनमा सबैसंगको सहकार्यमा सामाजिक कार्य गर्न समेत आग्रह गरे । क्लबले आयोजना गर्ने सम्पूर्ण कार्यमा सबैले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा यसै क्लबका सल्लाहकार गणेश पौडेलले बोल्दै क्लबले सुरुको समयदेखि नै राम्रा कार्य गर्दै क्लबको उचाई माथि पुर्याएकोमा अध्यक्ष लगायत सम्पूर्ण लाई धन्यवाद ज्ञापन तथा सफलताको शुभकामना व्यक्त गरेका थिए ।

अतिथि सुशील बस्यालले क्लबलाई उचाईमा पुर्याएकोमा सम्पूर्णलाई बधाई तथा धन्यवाद दिंदै सफलताको शुभकामना व्यक्त गरेका थिए । साथै अध्यक्ष बिस्वास घिमिरेको जन्मदिन परेकोमा जन्मदिनको शुभकामना पनि दिएका थिए।

कार्यक्रममा हेल्पर केयरिङ सर्कल क्लबको उपाध्यक्ष सृष्टि बस्यालले स्वागत मन्तव्य राख्नुभएको थियो।
यस कार्यक्रममा सहभागी अतिथि र क्लबका सदस्यहरूलाई मायाको चिनोले सम्मान गरिएको थियो ।कार्यक्रममा उपस्थितिमा क्लबका कोषाध्यक्ष एलिसा पौडेल , सहसचिब सागर पौडेल, वरिष्ठ उपाध्यक्ष गणेश पौडेल अन्य सदस्यहरु यमुना जिसी ,अन्जु चौधरी , गित भण्डारी , अनु सुनार , कपिल भुसाल , बिस्वो भुसाल र अन्य सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालक क्लबकी सचिव स्मृति खनालले गर्नुभएको थियो।

05/01/2024

हेल्पर केयरिङ सर्कल आयोजनामा नेतृत्व विकासको तालिम कार्यक्रम बुटवल २, श्री उजिरसिंह माध्यमिक विद्यालयमा कार्यक्रम भएको थियो । यस कार्यक्रममा बिस्वास घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

14/12/2023

हेल्पर केयरिङ सर्कलको आयोजनामा बुटवल ११ न्यु दुर्गानगरमा रहेको मायादेवी जनजागृति आधारभुत बिधालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । संस्थाका सल्लाहकार गणेश पौडेलको प्रमुख आतिथ्यमा र बिश्वास घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष बिस्वास घिमिरेले सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने र क्लबले सुरुको समयदेखि नै राम्रा कार्य गर्दै आईरहेको र क्लबको उचाईलाई थप माथी पु¥याउन सबैको साथ र सहयोगको आग्रह गर्नुभयो ।

Photos from Helpers Caring Circle - HCC's post 14/12/2023

हेल्पर केयरिङ सर्कलको आयोजनमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । यस संस्थाको सल्लाहकार गणेश पौडेलको प्रमुख अतिथ्यमा बिस्वास घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रम बुटवल ११ ,न्यु दुर्गानगर मा श्री मायादेवी जनजागृति आधारभुत बिधालयमा कार्यक्रम सम्पन्न गरिएको छ ।

यस कार्यक्रममा बोल्दै अध्यक्ष बिस्वास घिमिरेले सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने र क्लबले सुरुको समयदेखि नै राम्रा कार्य गर्दै आईरहेको र क्लबको उचाईलाई थप माथी पुर्याउन सबैको साथ र सहयोगको आवहान गरेका छन्। आगामी दिन पनि क्लबले यस स्कुललाई सहयोग गर्नेछौँ भन्दै क्लवले आगामी कार्यक्रमहरुमा आश्रममा सहयोग गर्ने,सचेतनामूलक कार्यक्रम गर्ने र सामाजिक काम गर्ने विभिन्न लक्ष्य रहेको बताए ।

त्यस्तैगरी प्रमुख अतिथि क्लबका सल्लाहकार पौडेलले युवाहरुको सक्रियतामा राम्रा सामाजिक कार्यमा सधैं साथ रहने र समाजका किशोर- किशोरीको हकहितमा काम गर्ने भन्दै आगामी दिनमा राम्रा खालका सामाजिक कार्य गर्न आग्रह गरे ।

विद्यालयका अध्यक्ष नेत्रलाल राना कार्यक्रममा बोल्दै बिद्यालयमा आएर कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिदैँ आगामी दिन पनि हजुरले हामीलाई सहयोग गर्नुहुन्छ भने अपेक्षा राख्दै सस्थालाई आग्रह गरेका थिए ।

23/10/2023

Hcc Photo Content 2080
Contest no;114
Name; Nabin Bashyal
Address : Butwal
सहभागी हुन इच्छुकले सम्पर्क गर्नु होला र पालना गर्नुपर्ने नियमहरु ;
१. फोटो सफा र सिङ्गल हुनुपर्नेछ ।
२. सेल्फी फोटोलाई मान्यता दिइने छैन ।
३. सहभागी हुन तस्विर Helper Caring Circle को फेसबुक पेज पठाउनु पर्नेछ ।
४. फोटो पठाउदा आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर सहित पठाउनु पर्नेछ अन्यथा फोटो मान्य हुने छैन ।
५. सहभागी साथीहरूले अनिवार्य Helpers Caring Circle - HCC पेजलाई लाइक गर्नुपर्नेछ । पेजलाई लाईक नगरी सहभागी भएको भए उक्त प्रतिस्पर्धीलाई मानिने छैन् ।
६. अटो लाइक मान्य हुने छैन ।
७. फोटोमा 1 लाइक को एक पोइन्ट र सेयरको 3 पोइन्ट गरि जसको बढी आउनेछ तेसैको आधारमा नतिजा सार्वजनिक गरिनेछ ।
८. नतिजा २०80 मंसिर 1 गतेको दिन सार्बजनिक गरिनेछ ।
९.सहभागी हुनको लागी अनिवार्य रूपमा Hcc को मेम्बर सीप लिनु पर्न छ ।
नोट : महिला र पुरुष सबैले भाग लिन पाउनु हुनेछ।
पुरस्कारहरु
पुरस्कार : रविजेतालाई प्रमाण पत्र, मायाको चिनो र थुप्रै सरप्राइज उपहारहरु प्रदान गरिनेछ । (यदी रुपन्देही बाहिरको विजेता हुनुभएमा पुरस्कारहरू कुरिएर गरी पठाइनेछ ।)
थप जानकारी को लागि :
Helper Caring Circle - fb id

21/10/2023

Hcc Photo Content 2080
Contest no;113
Name; Muskan Gaire
Address : Butwal, Balwari

Contest no;112
Name; Sikshya Bhandari

Contest no :111
Name : Pratikshya Kharel
Address : Tokyo , Japan
सहभागी हुन इच्छुकले सम्पर्क गर्नु होला र पालना गर्नुपर्ने नियमहरु ;
१. फोटो सफा र सिङ्गल हुनुपर्नेछ ।
२. सेल्फी फोटोलाई मान्यता दिइने छैन ।
३. सहभागी हुन तस्विर Helper Caring Circle को फेसबुक पेज पठाउनु पर्नेछ ।
४. फोटो पठाउदा आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर सहित पठाउनु पर्नेछ अन्यथा फोटो मान्य हुने छैन ।
५. सहभागी साथीहरूले अनिवार्य helper caring circle पेजलाई लाइक गर्नुपर्नेछ । पेजलाई लाईक नगरी सहभागी भएको भए उक्त प्रतिस्पर्धीलाई मानिने छैन् ।
६. अटो लाइक मान्य हुने छैन ।
७. फोटोमा 1 लाइक को एक पोइन्ट र सेयरको 3 पोइन्ट गरि जसको बढी आउनेछ तेसैको आधारमा नतिजा सार्वजनिक गरिनेछ ।
८. नतिजा २०८० मंसिर 1 गतेको दिन सार्बजनिक गरिनेछ ।
९.सहभागी हुनको लागी अनिवार्य रूपमा Hcc को मेम्बर सीप लिनु पर्न छ ।
नोट : महिला र पुरुष सबैले भाग लिन पाउनु हुनेछ।
पुरस्कारहरु
पुरस्कार : रविजेतालाई प्रमाण पत्र, मायाको चिनो र थुप्रै सरप्राइज उपहारहरु प्रदान गरिनेछ । (यदी रुपन्देही बाहिरको विजेता हुनुभएमा पुरस्कारहरू कुरिएर गरी पठाइनेछ ।)
थप जानकारी को लागि :
Helper Caring Circle - fb id

20/10/2023

Hcc Photo Content 2080
Contest no;110
Name; Prakriti Neupane
Address : Syangja
सहभागी हुन इच्छुकले सम्पर्क गर्नु होला र पालना गर्नुपर्ने नियमहरु ;
१. फोटो सफा र सिङ्गल हुनुपर्नेछ ।
२. सेल्फी फोटोलाई मान्यता दिइने छैन ।
३. सहभागी हुन तस्विर Helper Caring Circle को फेसबुक पेज पठाउनु पर्नेछ ।
४. फोटो पठाउदा आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर सहित पठाउनु पर्नेछ अन्यथा फोटो मान्य हुने छैन ।
५. सहभागी साथीहरूले अनिवार्य Helper Caring Circle पेजलाई लाइक गर्नुपर्नेछ । पेजलाई लाईक नगरी सहभागी भएको भए उक्त प्रतिस्पर्धीलाई मानिने छैन् ।
६. अटो लाइक मान्य हुने छैन ।
७. फोटोमा 1 लाइक को एक पोइन्ट र सेयरको 3 पोइन्ट गरि जसको बढी आउनेछ तेसैको आधारमा नतिजा सार्वजनिक गरिनेछ ।
८. नतिजा २०80 मंसिर 1 गतेको दिन सार्बजनिक गरिनेछ ।
९.सहभागी हुनको लागी अनिवार्य रूपमा Hcc को मेम्बर सीप लिनु पर्न छ ।
नोट : महिला र पुरुष सबैले भाग लिन पाउनु हुनेछ।
पुरस्कारहरु
पुरस्कार : रविजेतालाई प्रमाण पत्र, मायाको चिनो र थुप्रै सरप्राइज उपहारहरु प्रदान गरिनेछ । (यदी रुपन्देही बाहिरको विजेता हुनुभएमा पुरस्कारहरू कुरिएर गरी पठाइनेछ ।)
थप जानकारी को लागि :
Helper Caring Circle - fb id

20/10/2023

Hcc Photo Content 2080
Contest no;109
Name; Shristy Bashyal
Address : Devedha

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Helpers Caring Circle - HCC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Butwal.