Team KABS

Team KABS

Share

Covering The People Non-covering Voice.

Photos from Team KABS's post 27/08/2026

गुमेका मानिसहरू फर्केर आउँदैनन्, तर राष्ट्रमा परेको यो विपत्तिमा हाम्रो सानो सहयोगले कसैको जीवनमा फेरि आशा जगाउन सक्छ। आउनुहोस्, सहयोगको हात बढाऔँ।
Team KABS

26/08/2026

गाउँघरमा Mabppe भनेर चिनिने सुमन थारु 🔥
खेलप्रति उनको लगाव साँच्चिकै प्रशंसा योग्य छ।
आज उनको उत्कृष्ट खेल हेर्न लालाहित भएका सयौँको सङ्ख्यामा दर्शकहरू ग्राउन्डमा आएका थिए।
Suman Tharu
Bijay Sapkota
RG Ashok

Cristiano Ronaldo

*कृपया हाम्रो पेजलाई फलो गर्न नभुल्नुहोला*

26/08/2026

⚽ आज देखि सैनामैनामैना-११ मा 7A साइड फुटबल प्रतियोगिता हुँदै! 🏆

श्री ठुलीचौर युवा क्लबको आयोजनामा ७ ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता–२०८३ हुने भएको छ।

📅 भदौ १० गतेदेखि
📍 ठुलीचौर खेल मैदान, सैनामैना–११
🥇 प्रथम पुरस्कार: रु. २२,२२२
🥈 द्वितीय: रु. १९,९९९

#सैनामैना #ठुलीचौर

25/08/2026

🎬 Episode आइसकेको छ! तपाईंले हेर्नुभयो त? 🌱

https://www.youtube.com/watch?v=yzUpidRmwOA&t=7s

Eco Dosti को यो प्रेरणादायी कथा हेरेर तपाईंलाई कस्तो लाग्यो?
कृपया आफ्नो प्रतिक्रिया, सल्लाह र सुझाव Comment मार्फत दिनुहोस्। 💬

तपाईंको प्रतिक्रिया हाम्रा लागि निकै महत्वपूर्ण छ। ❤️
हेर्नुहोस्, प्रतिक्रिया दिनुहोस् र Share गर्न नभुल्नुहोस्। 🙏

25/08/2026

I felt tower😂😂

24/08/2026

श्री ठुलीचौर युवा क्लबले आयोजना गर्न लागेको फुटबल प्रतियोगिता मा आई सबैजनाले खेलको मज्जा लिनुहोला
सैनामैना ११ ठुलीचौरमा हजुरहरु सबैलाई स्वागत छ।
Suman Tharu
Sugam Regmi

21/08/2026

🔥🔥🔥

19/08/2026

सुन्दर बिहानीमा चराको चिरबिर चिरबिर आवाज ❤️

18/08/2026

17/08/2026

साँझपखको सुन्दर बटौली❤️🔥

Category

Address


Lumbini
Butwal
32911