March 6

March 6

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from March 6, Writer, Butwal.

19/03/2025

असली हीरा त्यसले चिन्न र किन्न सक्छ जसले सम्हाल्ने हैसियत राख्न् सक्छ।

13/03/2025

पचाइ भोक प्यास, थकाइ रोक्दा,
थर्काइ सोध्दा, लाग्या छ चोट त,
पड्काई जोशमा, परेर सोचमा, नदेन दोष त,
छ होला होश त? काटेर चोक्टा, मासुका खोस्टा,
पारेर ध्वस्त, उम्लिन्छ रक्त, सबकुरा सोच्दा,
आउँदिन् जोशमा, छुट्टै यो सोच छ, टाढा छ पुग्न्,
मन छैन् जुध्न्, परेमा मच्चाउँछु; लुट त।

12/02/2025

बुझ्दिन् आफ्नोपन हुन्छ; के ?
समय संगै समयको रूप फेरिए ।
गन्तव्य एउटै बाटो फेरिए,
आफुलाई रोज्ने या आफ्नालाई
त्यहि जन्जालमा बेरीए।
आखिर आफ्नोपन हो के.?

01/02/2025

मलाई जसले जे दिए त्यस्तै पाए,
जस्तो छु; त्यस्तै रूप देखाएँ,
समय; बुझ्ने थियो। तर
आफ्नैले अौला उठ्याए।
खोतल्दै छल्ने अनेक उपाय
चुप नै बस्न मन लाग्छ आजकाल
नयाँ काँचुली फेर्ने छ समय
मोड्न सक्दिन् बाटो
होस् जतिसुकै अफट्यारो
यदि असहज लाग्छ भने
खोज्ने आफ्नै उपाय
जति माथी चढिरा हुन्छु।
हात होइन लात तान्दै छ, आफ्नै
अब छैन् बुझाउन केहि
गाह्रो हुन्छ; दोहोरिन शब्द त्यहि
न थियो केहि न हुनेछ भोली केहि
आफ्नो खुसी अनि आफ्नो लागी गर्नु
शायद! छुट्ला समय
नहोला सबथोक उस्तै !!!

25/01/2025

मन र आत्मा अर्जुन र कृष्ण हो ।
के मानव बोकेर हिडने लोभ,लालच र तृष्णा त्यो ।
के सहि गलत, चेतना अवचेतना को बिचमा हो ?
बाहिर होइन आफै भित्र छ। सबै सवाल किस्साको ।

16/01/2025

टाढा को साथ यो ।
केहि छैन फाइदा
आत्माग्लानी र विवाद को
यो सब कर्म मर्म र
आफ्नोपन को हिसाब हो।
बन्द गर्ने या पाना पल्टाउने
निर्णय जिन्दगीको किताब को..?

Category

Telephone

Address


Butwal

Alerts

Be the first to know and let us send you an email when March 6 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Butwal.