All Online
जुनसुकै ठाउँको लागि (A,B, K, E, F, G, C, C1, J1, J2, अन्य) Online Driving License भर्न को लागि सम्पर्क गर्नुहोला । contact number 9812985135
24/07/2026
आज को भोलि visit date को लागि हामी लाई सम्झनु होला।
981-2985135 call 9867479331
22/07/2026
आर्थिक वर्ष ८३/८४ को सवारी कर यस प्रकार छन् । एक छिन पढ्नु होला सबैलाई जान्नु आवश्यक छ। धन्यबाद।
18/07/2026
आफनो licence छेक गर्नुस् तपाईंको पनि छापिएको होला कि।
वर्षौँदेखि लाइसेन्स कुरेर बसेका सेवाग्राहीका लागि सुखद खबर । सुरक्षण मुद्रण केन्द्रले २७ लाख थान पुराना लाइसेन्स छापेर सकाएको छ । समाचार लिङ्क कमेन्ट बक्समा 👇
29/06/2026
PAN card.
🚗. 🚲 Licence
National iD card.
TMS Borcar account.
Online मा हुने सम्पूर्ण काम को लागी सम्झनु होला।
28/06/2026
आफैले check गर्नु होला।
Butwal License Search Link:
http://tmolicense.p5gov.com/pages/license-print-status
मिति २०८३।०१।०४ पछि प्राप्त कार्डहरुको विवरण
https://drive.google.com/file/d/1Tzntf4y6m_tYWUwgwQe2W03Ve8yNCjly/view?usp=sharing
28/06/2026
आषाढ १५ को सम्पूर्णलाई शुभकामन।
धान दिवस को दिन हामी धान लगाउँद।👉😜
25/06/2026
Licence बनाऔं।
25/06/2026
सावधान।
नियम मिचे अब महँगो जरिवाना !🚯📵🚸⛔️🚫
सम्पुर्ण ब्याबसायी चालक ज्यु हरुमा बिशेष अनुरोध सतर्क रहि यात्रा गर्न गराउन अनुरोध गर्दछौं Dhading Mandali Yatayat Pvt.Ltd
सवारी नियम उल्लंघन गर्ने चालकलाई अब पहिलेभन्दा धेरै जरिवाना तिर्नुपर्ने प्रस्ताव आएको छ। प्रस्तावित नयाँ व्यवस्थाअनुसार मापसे गरेर सवारी चलाएमा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।
त्यस्तै, लेन मिच्ने, वान वेमा सवारी चलाउने तथा मोबाइल फोन प्रयोग गर्दै गाडी चलाउनेलाई १० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ। लाइसेन्स बिना सवारी चलाउने र दर्ता प्रयोजनभन्दा अन्य काममा सवारी प्रयोग गर्नेलाई ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ।
यसैगरी, अत्यधिक गतिमा सवारी चलाउनेलाई २५ हजारदेखि ५० हजार रुपैयाँसम्म, कम गतिमा सवारी चलाएर अवरोध पुर्याउनेलाई ३ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना गरिनेछ। हेल्मेट नलगाई सवारी चलाएमा ३ हजार रुपैयाँ जरिवाना तोकिएको छ।
सडक सुरक्षालाई थप प्रभावकारी बनाउन र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यस्तो कडा व्यवस्था ल्याउन लागिएको बताइएको छ। चालक तथा यात्रु सबैलाई ट्राफिक नियम पालना गर्न सम्बन्धित निकायले आग्रह गरेको छ।
Category
Contact the business
Telephone
Website
Address
Butwal 13 Belbas
Butwal