GP Business Concern

GP Business Concern

Share

For all your Stationery needs, we offer a wide range of Stationery and Arts and Crafts products, at

03/04/2026

शैक्षिकसत्र २०८३/०८४ को लागि हजुर हरु लाई आवस्यक पर्ने सम्पुर्ण स्टेसनरी कापी पेन गाता हरु हामी काहा येक्दम होलसेल मुल्य मा उपलब्ध रहेको कुरा जान्कारी गराउन चाहन्छौ !!
जय शम्भु 🙏🙏

29/09/2025

हिन्दु हरुकाे महान चाड बिजया दशमिकाे यस पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग ,व्यापारी मित्रहरु,शुभेच्छुक साथै देश विदेशमा रहनुहुने नेपाली आमाबुबा ,दाजुभाइ ,दिदिबहिनी हरु सम्पुर्ण मा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं 🕉️🙏
माता दुर्गा ले सदैव रक्षा गरुन🙏🕉️
जय शम्भु 🕉️🙏💖
जि पि बिजनेश परिवार
बुटवल 🙏🌸

10/06/2025

जय शम्भु🕉️🙏

14/04/2025

नव बर्ष २०८२ काे हाम्रा सम्पुर्ण ग्राहक वर्ग ,शुभेच्छुक ,व्यापारी मित्रहरू ,सम्पुर्ण देश बिदेशमा बसाेबास गर्ने आमाबुबा ,दाजुभाइ ,दिदिबहिनी लगायत समस्त नेपालिजन हरु लाई हार्दिक शुभकामना व्यक्त गर्दछौं 🙏❤️🌸
नया बर्ष काे सुरुवात सगै नया जाेश ,जागर र उर्जा प्राप्त हाेस🌸❤️
#जि.पि.बिजनेश कन्सन परिवार
#जयशम्भु🕉️

26/03/2025

NAME STICKERS🌸
❤️😊
G.p business and trading 🌺



mobile number :9857027570

13/03/2025

होलीका रंग जस्तै जीवन रंगीन होस्,
शान्ति र प्रेमले हृदय सजिन सकोस्।
शुभकामना ❤️🌸🙏
जय शम्भु 🕉️

26/02/2025

महाशिवरात्रिको शुभकामना, भगवान शिवले तपाईलाई सुस्वास्थ्य, खुशी र समृद्धि प्रदान गरून् 🔱❤️🕉️🙏 !!
जय शम्भु 🕉️💐🙏
जि.पि बजनेश कन्सन 🙏🕉️

03/02/2025

ॐ ऐं सरस्वत्यै नम:🙏🕉️!!
माता सरस्वतीको कृपाले ज्ञान, बुद्धि, र सिर्जनशीलताको साथ सधै हजुरको गुणगान गाउन सकु, सदा सबको जीवनमा ज्ञानकाे उज्यालो फैलियोस्। शिक्षाको मार्ग उज्ज्वल बनोस्।🕉️✨
सबैलाई सरस्वती पूजाको मंगलमय शुभकामना!💝
जि.पि. बिजनेश एण्ड ट्रेडिङ
जय शभ्भु🕉️

12/11/2024

हरिबोधिनी एकादशीको शुभकामना।
💐🙏

🕉️

Website

Address


Butwal, Trafficchowck
Butwal
32900