PREM VLOG

PREM VLOG

Share

कोरिया र नेपाल News समसन्धि सबै informaation को लागि Page Like Follow गरि जोडिनुहोला 🙏🙏

12/08/2026

Breaking:
👉️Janaastha का सञ्चालक किशोर श्रेष्ठ प'क्राउ परेका छन्।

12/08/2026

सचेत रहनु होला है ... E-7 भिसा बाट कामदार कोरिया लैजाने भन्दै यस्तो नक्कली नोटिस निकालेर भ्रम छर्दै छ्न , यो आधिकारिक सुचना हैन कोहि पनि नफस्नु होला ,
👉️ यो नेपाल का दले हरु को काम हो .. कोरिया स्थित नेपालि राजदुतावास को website र facebook मा यो सुचना कतै पनि नरहेको हुदाँ यस्ता ठगहरु बाट बचौ !!
👉️ E-7 बाट कामदारा लैजाने कार्य पुर्ण रुपमा बन्द रहेको रहेको छ !!

12/08/2026

Agricultural तर्फ को पहिलो दिन को issue date को समय सकिएको छ !! जति को पनि issue भयो सबै लाई शुभकामना , Lc आएका हरु र Lc आयो भने eps शाखा ग्वार्को मा sign गर्न जानु होला !!

12/08/2026

सरकारले हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याएर अब बुटवलको धागो कारखानासमेत चलाउने तयारी गरेपछी उद्योगीव्यवसायी खुसी भएका छन् ।
👉️ प्रतिपक्ष दल हरु ले सहितरिकाले साथ दिने हो भने नेपाल यहि हाम्रो पाला मा राम्रो र बिकास भएको देख्न पाउने छौ !!

12/08/2026

आज पहिलो दिन Agriculture तर्फ issue राम्रै हुदै छ !!
👉️ id cheak गर्दै गर्नुहोला !!

Photos from PREM VLOG's post 12/08/2026

Eps शाखा ग्वार्को को अनुसासा August 11 मा 234 जना को Lc आई सकेको छ !!
👉️ जसमा 14 जना महिला छ्न भने 220 जना पुरुष रहेका छ्न !!
👉️ August 5 देखि 11 सम्म सबै गरि 663 जना को Lc आएको छ !!

12/08/2026

8 पटक फाईल घुमिफेरि issue भएछ रातो टोपि लगाउने सपना पुरा होस✈️🇰🇷🇰🇷🇰🇷

12/08/2026

Issue हुदै छ id cheak गर्दै गर्नुहोस ✈️🇰🇷🇰🇷

11/08/2026

शुभ बिहानि ( 안녕하세요🙏)
👉️ आज August 12 बाट Agriculture क्षेत्र तर्फ को issue कार्य शुरु भएको छ ।
👉️ सबै ले आफ्नो id cheak गर्दै गर्नुहोला
👉️ बुधबार आज पशुपतिनाथ मन्दिर को आशिर्बाद र कृपा ले धेरै को issue होस जय पशुपतिनाथ मन्दिर ✈️🇰🇷🇰🇷🇰🇷

11/08/2026

परिक्षा को पर्खाइ मा रहेका हरु ले Advance book राम्रो संग बुजेर अध्यन गर्दै प्रश्न हरु पनि अभ्यास गर्दै गर्नुहोस !!
🇰🇷✈️✈️✈️
👉️ आफ्नो पढाई आफै मुल्यांकन गर्नुहोस पास हुन सक्षम छु या छैन !!

Website

Address


Butwal