LEOBS Professional

LEOBS Professional

Share

Confidence You Can Feel.

26/08/2026

आत्मविश्वास — यो नै हो असली सौन्दर्य। ✨

हाम्रो यो cinematic journey हेर्नुभएकमा धन्यवाद। 🤍

LEOBS Professional को यात्रा सुरु भएको धेरै वर्ष भइसक्यो — र यो यात्रामा हजारौं ग्राहक, व्यवसायी र beauticians जोडिनुभएको छ। 🌿

गुणस्तर, नवीनता र विश्वास — यही हो हाम्रो identity।

यो यात्रामा तपाईं पनि हामीसँगै हुनुहुन्छ भन्नु हाम्रो लागि सबैभन्दा ठूलो गर्व हो। 🙏💫

23/08/2026

लगभग २ दशकको अनुभव, र सुरुवातदेख नै एउटै विश्वास। 🤍

आज भेट्नुहोस् Sainamaina, Bhatachaur की एक experienced beautician — Kalpana Bhusal Mam — Kalpana Beauty Parlour.✨ Kalpana Paudel

उहाँ पनि LEOBS Professional को सुरुवातदेखि नै — यानि company स्थापना भएदेखि नै हाम्रो products use गर्दै आउनुभएको छ। 💫

उहाँ भन्नुहुन्छ — “मलाई त हरेक product मन पर्छ।”

तर उहाँको top favorites?

🌿 LEOBS Moisturizer
🌿 Nano Plastia Treatment Set
🌿 Nano Plastia Homecare Set

लगभग २ दशकको experience, र त्यति नै वर्षको trust — यही हो हाम्रो सबैभन्दा ठूल पुँजी। 💪🌿

13/08/2026

एउटा special surprise — हाम्रा beauticians mam हरूको लागि। 🎁✨

Shiwani Sadies Shiwani sadies बाट Shiwani Mam, हाम्रो Shrawan 29 gate hune event मा guest को रूपमा हनुहुनेछ। 🤍

र उहाँको तर्फबट — ३ भाग्यमानी beauticians mam हरूलाई
केही special giveaway हुनेछ! 👗🎉

13/08/2026

LEOBS Professional बाट एउटा नॅंया खुशीको खबर। 🎉

यही श्रावण २९ गते — हामी launch गर्दैछौं केही नयाँ premium skin care products.

साथसाथै त्यो दिन Teej को रौनक पनि हुनेछ — रमाइलो, celebration अनि नयाँ शुरुवात एकैसाथमा। 💃🌿

भटौंला यही श्रावण २९ गते। 😊

09/08/2026
07/08/2026

आज भेट्नुहोस् Kapilvastu, Gorusinghe की एक अनुभवी beautician — Shanta Thapa Mam — Peacemoon Beauty Parlour ✨ Shanta Thapa

उहाँ LEOBS Professional को सुरुवातदेखि नै साथमा हुनुहुन्छ — यानि company स्थापना भएदेखि नै हाम्रो products use गर्दै आउनुभएको छ। 💫

उहाँ भन्नुहुन्छ — यो सम्बन्ध product र customer को मात्र नभई, एउटा परिवारको जस्तै जोडिएको छ।

LEOBS ले हरेक beautician लाई guardian जसरी treat गर्छ र अगाडि बढ्ने हौसला दिन्छ। 🙏🌿

१८ वर्षको अनुभव— यो कुनै सानो कुरा होइन।
यही हो असली विश्वास, यही हो असली सम्बन्ध। 💪

02/08/2026

शनिबार — बाहिरबाट हेर्दा छुट्टीको दिन।
तर beautician mam हरूको order आयो भने कुनै दिन ‘बन्द’ हुँदैन। 😊

आज Ranibagiya तिर Aakriti Beauty Academy & Makeup Studio सम्मको यात्रा — मामा सँग। 🚗

बाटो अली असजिलो थियो, पानी परेकाले हिलो पनि — तर safety पहिलो priority, त्यसैले helmet सधै must। 🪖

Delivery सकियो, Meera Mam सँग भेट र केही गफ भयो, अनि दिन आफैं पूरा भयो। 🤍

आफ्नो Safety आफैंले ख्याल गरौँ है सबैजना। 🙏

31/07/2026

बिहान order packing — दिनभर road, parlour, delivery, अनि साझ फेरि नयाँ order। 🚗📦

Sunawal देखि Sittalnagar हुँदै Parasi सम्म — कतै saman deliver गर्दै, कतै payment लिदै, कतै नयाँ order बुझ्दै, कतै mam हरूसँग busy schedule बिचमा दुई मिनेटको गफ, कतै चिया, कतै गुनासो सुन्दै र अघि बढ्दै।

यही हो हाम्रो daily routine — थकाइ लाग्छ, तर हरेक parlour, हरेक mam सँगको सम्बन्धले काम अझ अर्थपूर्ण बनाउँछ।

यस्तै हो हाम्रो दिन — थकाइ पनि, खुशी पनि, अनि हरेक भेटमा अझ बलियो हुँदै जाने LEOBS family। 🌿🤍

29/07/2026

धेरै समयदेखि wait गर्नुभएको — Nano Plastia Treatment Set र यसको
Homecare Set फेरि पनि stock म आइसक्यो। 🎉

लामो समयदेखि out of stock भएको यो product फेरि उपलब्ध छ। ✨

तपाईंलाई पनि order गर्न मन छ भने — तल दिइएको number मा WhatsApp गरेर order गर्न सक्नुहनेछ। 📲

LEOBS Nano Plastia Treatment Set — Salon-grade result, अब फेरि उपलब्ध। 🌿

📲 WhatsApp: [9866576214]
Nepali Dipak Bhusal Rama Bhandari Reeta Panth Bashyal Darpan Shrestha

28/07/2026

Moisturizer नलगाउँदा skin dry feel गर्छ, अनि skin आफैंले extra oil produce गर्छ — जसले गर्दा skin झन् बढी oily हुन्छ।

LEOBS Moisturizer —
✅ Oily Skin मा पनि चाहिन्छ
✅ Dry Skin मा पनि चाहिन्छ
✅ Skin को Moisture Balance मिलाउँछ
✅ All Skin Types को लागि

Skin type जे भए पनि — moisture चाहिन्छ नै। 😊🌿
Nepali Dipak Bhusal Rama Bhandari Reeta Panth Bashyal Darpan Shrestha

Category

Telephone

Address


Devinagar
Butwal

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when LEOBS Professional posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Butwal.