Vivekshil Saacos

Vivekshil Saacos

Share

Welcome To The Offical Page Of Vivekshil Saving & Cooperative Pvt. Ltd.

09/10/2024
29/09/2024

२०८१असोज १२ गते शनिवार यस संस्थाकाे १७ औ बार्षिक साधारणसभा सु सम्पन्न गरिएको हुँदा आज असोज १३ गते कार्यलय बन्द रहने सम्पुर्ण शेयर सदस्यहरुलाई जानकारी गराईन्छ 🙏🙏🙏

Photos from Vivekshil Saacos's post 09/09/2024

यस बिबेकशील बचत तथा ऋण सहकारी संस्थाको १७औं साधारण सभाको पुर्व सन्ध्यामा संस्थाका अध्यक्ष श्री पुर्ण बहादुर कार्की ज्यु को अध्यक्षता मा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरमा रहेको मानव सेवा आश्रममा रहेका ५० जना लक्ष्मीनारायणज्यूहरुलाइ खाना खुवाउने कार्यक्रम सम्पन्न गरियो। कार्यक्रमलाई सफल बनाउन सक्रियतापूर्वक सहयोग गर्नु हुने सम्पूर्ण ब्यक्तित्वहरुलाई धन्यवाद 🙏🙏

01/09/2024

असाेज १२ गते १७ आै साधारणा सभा 🙏🙏

Photos from Vivekshil Saacos's post 01/04/2024

यस विवेकशील बचत तथा ऋण सहकारी सस्थाले

10/12/2023

हार्दिक श्रद्धासुमन बुवा 🙏

04/12/2023

नियमित सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत आज शेयर सदस्यलाई भेटी सुत्केरी आमा र नवजात शिशुको सुस्वास्थ्य एवं उज्ज्वल भविष्यको कामना सहित कार्यक्रम सम्पन्न गरियो। 🌹🌹

12/06/2022

सुचना! सुचना!! सुचना!!!
नेपाल सरकारले परिक्षणको रुपमा २०७९ साल जेष्ठ १ गतेदेखि लागु हुने गरी हप्तामा २ दिन शनिवार र आईतवार विदा दिने निर्णय गरेको थियो तर हाल आईतबारको सार्बजनिक उपयुक्त नभएकोले मिति २०७९ साल आषाढ १ गते देखि नेपाल सरकारको निर्णय अनुसार पुरानै समय अनुसार संस्था सञ्चालन रहने व्यहोरा समेत यसै सूचनाद्धारा जानकारी गराउन चाहान्छौं ।
आइतबार देखि शुक्रवारसम्म
कार्यालय समयः विहान १० वजेदेखि ५वजेसम्म
कारोवार समयः विहान १० बजेदेखि दिउसो ४ वजेसम्म

Website

Address


Butwal
Butwal

Alerts

Be the first to know and let us send you an email when Vivekshil Saacos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Butwal.