Priority Educational Consultancy

Priority Educational Consultancy

Share

We are educational consultancy run by Japanese graduate . Study in Japan . 10 Years of Experience

20/09/2026

Asian Group Japan बाट आउनुहुने सम्पुर्ण सेनसेईहरूलाई हार्दिक स्वागत बिशेष गरी Ajay Rana सेनसेईलाई आज जापानको स्कूलको प्रतिनिधिको रूपमा office मा स्वागत गर्न पाऊदा एकदमै खुशी लागेको छ
अझै पनी मलाई याद छ तपाई जत्तीको ब्यक्ति जापान नजादा पनी हून्छ भनेको थिए तरपनी मेहनत गर्ने ब्यक्ति जहाँ गएपनी सफल हुन्छ भन्ने ज्वलन्त उदाहरण हो हामी कहाँ बाट जाने हरेक बिधार्थीलाई भनेका छौ तपाई एकदम मेहनत गर्नु हून्छ भने जापान गाह्रो त गाह्रो छ तर गाह्रो संगै अवसर हरू पनी प्रशस्त छन है
2027 April Intake माँ जापानका A level का स्कूलमाँ पढ्न जान चाहानुहुन्छ भने हामीलाई सम्पर्क गर्नूहोला बिगत १० वर्ष देखी जापानको लागी मात्र काम गरिएको 🇯🇵🇳🇵
Priority Educational Consultancy
Butwal 08- Sukrapath Sukkhanagar Rupandehi

071-534530 9857058395 9857072651
[email protected]

11/09/2026

नेपाल🇳🇵लाई माया गरेर नेपाली नाम राख्ने सेनसेई🇳🇵🇯🇵

Photos from Priority Educational Consultancy's post 10/09/2026

जापानबाट सरहरू अन्तरवार्ता लीन आई सक्नू भएको छ राम्रो भाषा भएको बिधार्थी भाईबैनीहरु नर्सिंग केयर (かいご) पढ्न जान चाहानू हुन्छ भने FULL SCHOLARSHIP माँ पनी जापान जान पाउने संभावना छ त्यसैले इच्छुक बिधार्थी हुनूहून्छ भने ढीला नगरी सम्पर्क गर्नू होला

Butwal 08- Sukkhanagar Sukrapath Rupandehi
071-534530 9857058395 9857072651
[email protected]

Photos from Priority Educational Consultancy's post 23/08/2026

मानिस कहिले खुसी हुन्छ जब आफूले गरेको कामको परिणाम निस्कन्छ यस संस्थाबाट जापान अध्ययनको लागी गएर अहिले जापानको प्रतिष्ठित कम्पनी JR東日本ホテル株式会社 (जेआर इस्ट होटल्स कं, लिमिटेड) तथा (Mitsubishi fuso)जस्तो प्रतिष्ठित कम्पनीमा स्नातक हुनू एक वर्षअघि नै काम फिक्स भएकोमा हार्दिक बधाई तथा सुभकामना हामिलाई सम्झेर आउनु भएकोमा हार्दिक धन्यबाद
हजूरहरू पनी राम्रोसँग परामर्श लिएर मात्र जापान जान चाहनुहुन्छ भने विगत १० वर्षदेखि जापानको लागि मात्र काम गरिरहेका छौ हामीले हाम्रो बेस्ट दीनेछौ
Priority Educational Consultancy
Butwal 08-Sukkhanagar Sukrapath Rupandehi
071-534530 985-7058395 9857072651
[email protected]

13/08/2026

सीट सीमित भएकोले इच्छुकले सम्पर्क गर्नूहोला
FOR MORE Details,🇳🇵🇳🇵
PRIORITY EDUCATIONAL CONSULTANCY PVT. LTD.
BUTWAL 08, SUKKHANAGAR SUKRAPATH, RUPANDEHI, NEPAL
☎️ 071-534530
📱9857058395,(Whats app viber also ok)9857072651
📧 [email protected]

13/08/2026

जापान 🇯🇵 जाने सुवर्ण अवसर त्यो पनी Full Scholarship मा
FOR MORE Details,🇳🇵🇳🇵
हाम्रो प्यारो भाई Amit Kharel हामीलाई पठाईदीनू भएको गिफ्ट
अमितसान जापान पुगेर निहोनगों गाक्को सकेर पनी अहिले सेनमोन गाक्कोमा जीदोउस्य पढेर कम्पनी वर्किंगको लागी कम्पनी फिक्स भयो
अब तपाईको पालो
PRIORITY EDUCATIONAL CONSULTANCY PVT. LTD.
BUTWAL 08, SUKKHANAGAR SUKRAPATH, RUPANDEHI, NEPAL
☎️ 071-534530
📱9857058395,(Whats app viber also ok)9857072651
📧 [email protected]

11/08/2026

जापान जाने सोच गराउनू भएको छ भने जापान🇯🇵 जाने सुवर्ण अवसर त्यो पनी Full Scholarship मा
FOR MORE Details,🇳🇵🇳🇵
PRIORITY EDUCATIONAL CONSULTANCY PVT. LTD.
BUTWAL 08, SUKKHANAGAR SUKRAPATH, RUPANDEHI, NEPAL
☎️ 071-534530
📱9857058395,(Whats app viber also ok)9857072651
📧 [email protected]

18/06/2026

जापान🎌 🎌अध्ययनको लागि सुवर्ण अवसर🎌🎌
जापानमा भएको A GRADE को SCHOOL तथा COE HIGH RATE भएको SCHOOL हरुले भर्ना खुलाई सकेको छ अहिले धेरै स्कुलहरूमा अन्तर्वार्ता दिनुभन्दा पहिले नै कम्तिमा पनि N5 पास गर्नुपर्ने भएकोले आज बाट नै भाषा कक्षा सुरु गर्नुहोला ।
#+2 वा सो भन्दा माथिले अप्लाई गर्न सकिने
#कम GPA तथा ग्याप भएकोले पनि Apply गर्न सकिने ।
#ग्रुपमा आउने तथा भर्खरै +2 दिएर बस्नु भएको भाईबहिनीहरुलाई पढाइ शुल्कमा बिशेष छुटको ब्यवस्था ।
तथा HIGH VISA SUCESS RATE भएका SCHOOL तथा COLLEGE हरुमा Apply गरिने ।
#बिगत लामो समय देखी जापानको लागी मात्र काम गरिएको ।
#एक्सपर्ट द्वारा DOCUMENTATION गरिने ।
#पार्ट टाइम जब सपोर्ट गरिने ।
#जापानको TOKYO NAGOYA OSAKA FUKUOKA SAITAMA CHIBA YOKOHAMA KITAKYUSHU OKINAWA तथा बिभिन्न सहरहरुका स्कुल कलेज हरुमा सीधा सम्पर्क भएको ।
#शान्त वातावरणमा जापान बाट नै पढेर आएका शिक्षकहरुद्वारा अडियो भिडियो माध्यमद्वारा अध्यापन गराईने ।
#भाषा राम्रो हुने बिधार्थीको लागी SCHOLARSHIP को पनि ब्यवस्था भएको ।
#जापान पुगिसकेपछि पनि गाईड गरिने ।
#टाढाको बिधार्थीको लागी online क्लासको पनि ब्यवस्था गरिने ।
FOR MORE Details,🇳🇵🇳🇵🇳🇵
PRIORITY EDUCATIONAL CONSULTANCY PVT. LTD.
BUTWAL 08, SUKKHANAGAR SUKRAPATH, RUPANDEHI, NEPAL
☎️ 071-534530
📱9857058395, 9857072651 WhatsApp Viber also ok
📧 [email protected]
Japan +818043128395

18/06/2026
Photos from Priority Educational Consultancy's post 07/05/2026

सुभ यात्रा 🇯🇵🇯🇵🇯🇵
बधाई जापान पुगेर निहोन्गो N2 पास गरेर खाइस्याइन भएपछी है
पहीलो खूडकिला पार भएको छ बाकी मेहनत अब तिमीहरूको हातमा छ !! साथै 2026-OCTOBER INTAKE को लागी अझै केही सीट भएकोले राम्रो संग भाषा पढेर जापानको सबै कूराहरू राम्रो संग बुझेर मात्र जापान जान चाहानु हून्छ भने हामीलाई सम्पर्क गर्नुहोला
Priority Educational Consultancy
Butwal 08 Sukkhanagar Sukrapath Rupandehi Nepal
071-534530 985058395 9857072651
[email protected]
Japan 08043128395

Telephone

Address


Butwal-8, Sukkhhanagar
Butwal
32900

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00