Post Nepal
public awareness , smile in their face , help and positive development of community is our motto. ���
28/08/2026
What do you think ?
27/08/2026
शवबाट सुनको मुन्द्रा चोरी गरेका ब्यक्तिलाइ चितवनबाट दुई जना पक्राउ
के भन्ने येस्ता गोरुलाई
चितवनमा बाढीले बगाएर ल्याएको एक व्यक्तिको शवबाट कानको सुनको मुन्द्रा चोरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
Nepal 😢😢😢
Extreme High Alert :
🚨🚨🚨 रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला हुँदै बग्ने नदीको वरिपरि बस्नेहरु शतर्कता अपनाई नदि बाट धेरै टाढा सुरक्षित स्थानमा बस्नु होला।
26/08/2026
जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशुली नदिमा माछा खोज्न तथा अन्य काम गर्न नदिमा नजान र नदि आसपास गएको वा बसोबास गरेको भएमा तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेको छ । नदिको क्षेत्र बाट टाढा बस्न र आफ्नो र सबैको ज्यानको सुरक्षा गर्दै नदि बाट टाढा रहनु हुन अनुरोध छ 🇳🇵🇳🇵
Emergency Number: १००, १११४, १२३४
पिप आउने गरि पेले त दाजैले |
02/08/2026
खुसिको खबर
नेपाल आयल निगमद्वारा पुन पेत्रोलियम पधार्थमा मूल्य हेरफेर जस्मा Petrol मा 3 भने Diesel मा ५ रुपैया बढाएको छ । धन्यवाद ने. आ. नि . अनि नेपाल सरकारलाई ।
***n
24/07/2026
श्रम पिता हो कि
पुता हो मेसो नै पाइन सकिएन
तामा र पित्तल मेस्सी को भयो चाक सित्तल ।😆😆😆
Category
Contact the establishment
Website
Address
Butwal