Butwal Ex Army School
Butwal Ex Army English Secondary School
28/09/2026
हाम्रा विद्यार्थीहरूद्वारा सिर्जना गरिएको AI Smart City Model, जहाँ Smart School, Smart Hospital, Smart House, Smart Traffic Management तथा Smart Waste Management जस्ता अवधारणाहरूलाई रचनात्मक रूपमा प्रस्तुत गरिएको छ। 🤗
28/09/2026
Happy Birthday Ramnish 🎉 Birthday Celebration 🤗
28/09/2026
Happy Birthday Nishan,Aaisha and Ramnish 🎉
सूचना: विद्यालय बिदा सम्बन्धमा
सम्भावित अविरल वर्षा र बाढी/डुबानको उच्च जोखिमलाई मध्यनजर गर्दै बुटवल उपमहानगरपालिकाको नगर प्रमुख स्तरीय निर्णय अनुसार नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगन गरिएको छ।
मिति २०८३ असोज ८ गते दिवा सत्रका र असोज ९ गते बिहानी तथा दिवा दुवै सत्रका कक्षाहरू बन्द रहने छन्।
उक्त अवधिमा बालबालिकालाई सुरक्षित राख्न, खोला किनार/जोखिमयुक्त क्षेत्रमा नपठाउन र उच्च सतर्कता अपनाउन सबै अभिभावकमा अनुरोध छ।
23/09/2026
Happy Birthday Siyona 🎉
22/09/2026
Happy Birthday Anjali 🎉
21/09/2026
Celebrating Excellence in Project Work! 🏆
हाम्रा विद्यार्थीमध्ये Project Work मा उत्कृष्ट प्रदर्शन गर्ने उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ।
यस उपलब्धिले विद्यार्थीहरूलाई अझ सिर्जनशील, मेहनती र सिकाइप्रति उत्साहित बन्न प्रेरणा मिलोस्।
21/09/2026
Learning Through Creativity & Practical Activities!
हाम्रा विद्यार्थीहरूले पहाड, नदी, बाटो, घर तथा प्राकृतिक वातावरण समेटिएको सुन्दर नमुना तयार गर्दै सिर्जनात्मकता र व्यावहारिक सिकाइ प्रस्तुत गरेका छन्।
Category
Contact the school
Telephone
Website
Address
Salghari
Butwal
32907
Opening Hours
| Monday | 08:00 - 17:00 |
| Tuesday | 08:00 - 17:00 |
| Wednesday | 08:00 - 17:00 |
| Thursday | 08:00 - 17:00 |
| Friday | 08:00 - 17:00 |
| Sunday | 08:00 - 17:00 |
Alerts
Be the first to know and let us send you an email when Butwal Ex Army School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.