Kalika Sports Club
Welcome to Official Page of Kalika Sports Club, Kalika Manavgyan School Butwal
जय खेलकुद जय कालिका 🇳🇵
Keep support and follow🙏🎉🎊
02/10/2026
🏆 कक्षा ८: मैदानका नयाँ च्याम्पियनहरू! 🏏⚡
रोमाञ्चक खेल र उत्कृष्ट खेल भावनाका साथ हाम्रो कक्षा ८ क्रिकेट प्रतियोगिता सम्पन्न भयो। आज भएको फाइनल खेलमा आयुष सुबेदीको टिमले सार्थक पन्थीको टिमलाइ ८ विकेटले हराइ विजेता भएको छ ।
Man of the Match: Nirjal Acharya(8F)
सहभागी सबैलाई धन्यवाद र विजेताहरूलाई हार्दिक बधाई! 🎉👏
18/09/2026
शुक्रवारीय कार्यक्रम अन्तर्गत आज कक्षा-८ को क्रिकेट प्रतियोगिता ।
कक्षा ६-७ , ९-१० र ११-१२ को आगामी दिनमा क्रमश रुपमा खेलाइने छ ।
Kalika Manavgyan Secondary School Butwal
Kalika Manavgyan School - Sector 2
हाम्रो कालिका❤️🌻
07/09/2026
भावपुर्ण श्रद्धाञ्जली !!
घाम र बादल⛅️
📷️: Bibek Kc
Wow🌈 #इन्द्रेणी #कालिका 🌻❤️
📷️: Roshan Chand
🌻❤️
26/08/2026
😪😪
Stay Alert. Stay Safe.
प्राकृतिक विपद्को यस कठिन घडीमा सबैजना सतर्क रहौँ, सुरक्षित स्थानमा बसौँ र आवश्यक सावधानी अपनाऔँ। 🤝
आपतकालीन अवस्थामा एक–अर्कालाई सहयोग गर्दै सुरक्षित रहन सबैमा हार्दिक अनुरोध। 🙏
Category
Contact the business
Address
Kalikanagar
Butwal
Alerts
Be the first to know and let us send you an email when Kalika Sports Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.