S.K GOAT FARM

S.K GOAT FARM

Share

Largest Goat farm of Nepal.Wellcome to visit S.K GOAT FARM

01/08/2026

This time to Dipping Goats!!!

26/07/2026

खूर कसरी काट्ने ?? प्रत्यक्ष भिडियो हेर्नुस् र यस्तै जान्कारी पाउनको लागी S.K Goat Farm page लाई likes, comments and shares गर्दिन नभुल्नुहोला !!

25/07/2026

Organic jumla humla ko semi

Photos from S.K GOAT FARM's post 19/07/2026
19/07/2026
15/09/2025

सम्पर्क नम्बर : 9857049770 , 9841446571 सम्पर्क गर्नुहोला !!

Photos from S.K GOAT FARM's post 15/03/2025

Offer ! Offer! Offer " कच्चा ताजा सिलेज चाहिएमा"
9857049770 ;9860381188 , 9857049771
कच्चा साईलेज सस्तोमा, direct farm मा साईलो पिटमा बनाएर राख्न सक्नुहुनेछ । जसले पशुको आहारमा सुधार ल्याउँछ र दुध उत्पादन बढाउँछ। यदि तपाईं कच्चा सिलेज खरिद गर्न चाहनुहुन्छ भने, S.K Silage Company मा सम्पर्क गर्नुहोस्। साथ-साथै बनेको साइलेज पनि मिल्छ ।

Photos from S.K GOAT FARM's post 29/12/2024

Offer!! Offer!! Offer!!
प्रती के जि १२ मात्र । ( पुष महिना मात्र )
आब बिरगंज (जितपुर-सिमरा) पनि !!!!्
१००% गुणस्तरीय अर्ध दुधे मकैको साईलेजका लागि सम्पर्क
9857049770, 9860381188, 9857049771
पराल, भुस्सा भन्दा धेरै सस्तो मूल्यमा गोठ–गोठ मा अब गुणस्तरीय मकैको साइलेज । (चोकरलाई प्रयोग गर्न नपर्ने मकैको साईलेज )
S.K Silage Company ले करिब ५ बर्ष देखी उत्पादन गर्दै आहिरहेको छ।
यदी मकैको साईलेज चाहिएमा सिदा कम्पनीमा सम्पर्क गर्नुहोला ।

12/12/2024

सम्पर्क न: 9857049770, सिमरा बारा 9860381188, बुटवल =9857049771
दुधे मकैबाट तयार भएको साईलेज, बारा, बुटवल जिल्लामा उपलब्ध छ। साईलेज चाहिएमा S.K. Silage Company लाई सम्पर्क गर्नुहोला । delivery all nepal.

Photos from S.K GOAT FARM's post 11/11/2024

पराल, मकै मसिनो पारि काटने गुज्रती मेसीन बिक्री मा रहेको जान्करी गरौछु। यदि कसै लाई चाहिएमा सम्पर्क गर्नुहोला। 9857049770, 9857049771 ( यो मेसीन tractor बाट सन्चालन हुने)

Category

Telephone

Address


S. K GOAT FARM, Betahani, Rupandehi
Butwal
071