City Cab Butwal And Rental Service
all kinds of vehicals
City Cab Butwal तपाईंको भरपर्दो साथी 🚗
✔️ City ride (Butwal भित्र)
✔️ Airport pickup & drop
✔️ booking Destination
✔️ Family trip / reserve service
✔️ Affordable price
💺 आरामदायी गाडी + अनुभवी ड्राइभर
9857034461
18/08/2026
आफैं चलाउने गाडी आवश्यक परेमा समयमै सम्पर्क गरी बुकिङ गर्नुहोस्।
ढिला गर्दा आफूले चाहेको गाडी उपलब्ध नहुन सक्छ, त्यसैले चाँडै बुकिङ गर्नुहोला है। 🙏
📞 सम्पर्क: 9857034461
“यो कुन ठाउँ हो ?
#तिलोत्तमा #हाम्रोतिलोत्तमा #मेरोतिलोत्तमा #तिलोत्तमाबासी #तिलोत्तमाकोपहिचान #मायातिलोत्तमा #सुन्दर_तिलोत्तमा
Celebrating my 8th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
01/08/2026
गुल्मीको सुन्दर गाउँमा अवस्थित रानीबिन सामुदायिक होमस्टे पाहुनाघर। स्थानीय संस्कृति, परम्परागत स्वादिष्ट परिकार र ग्रामीण जीवनको वास्तविक अनुभव लिन एकपटक अवश्य पुग्नुहोस्। 🌿🏡❤️
ह्यासट्याग: contact सम्पर्क: 9867138301, 9842739761
रोयल इन्फ्लेट परिवारद्वारा आयोजित अविस्मरणीय यात्रामा आज हामी सहभागी हुँदैछौँ।
Butwal देखि गुल्मी भारसे, रेसुङ्गा हुँदै पुनः भोलि Butwal फर्किने रमणीय यात्रामा सहभागी हुन निमन्त्रणा गर्नुभएकोमा सम्पूर्ण रोयल इन्फ्लेट परिवारप्रति हार्दिक धन्यवाद। Raj Bashyal Aryal Babu #नेपाल #गुल्मी #रेसुङ्गा #बुतोल #यात्रा #घुमफिर
आजको यात्रा सुखद, सुरक्षित, रमाइलो र अविस्मरणीय बनोस्। सहभागी सम्पूर्णमा हार्दिक शुभकामना! 🙏🌿🚌
मेरो पाल्पा, राम्रो पाल्पा। ❤️
सुन्दर पाल्पा, आनन्दमय पाल्पा।
पाल्पै पाल्पा – प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र मनमोहक दृश्यले भरिएको हाम्रो प्यारो जिल्ला।
BUTWAL पाल्पा तथा नेपालका विभिन्न जिल्लाहरूमा सुरक्षित, सहज र भरपर्दो यात्राका लागि सिटी क्याब बुटवल लाई सम्झिनुहोस्।
📞 बुकिङका लागि आजै सम्पर्क गर्नुहोस्।
सिटी क्याब बुटवल – तपाईंको यात्राको भरपर्दो साथी। 🚖 Raj Bashyal
📍 Guess this place! 👀🚗
Can you guess where this road is? Drop your answer in the comments! 👇
Wherever you're planning to travel, book your ride with us for a safe and comfortable journey.
📞 Need a cab? Call us anytime and remember City Cab for reliable travel.
🌫️ असार महिनामै सुरुङ मार्गमा छाएको मनमोहक कुइरो! 😍
अर्घाखाँचीतर्फ यात्रा गर्दै प्रकृतिको यस्तो सुन्दर दृश्यले मन नै लोभ्यायो। 💚
तपाईं पनि सुरक्षित, सहज र आरामदायी यात्राको योजना बनाउँदै हुनुहुन्छ भने City Cab Rental Service लाई सम्झनुहोस्। 🚗
📍 काठमाडौं • बुटवल • पाल्पा • अर्घाखाँची तथा अन्य गन्तव्यका लागि गाडी बुकिङ खुला छ।
📞 आजै सम्पर्क गरी आफ्नो यात्रा सुरक्षित बनाउनुहोस्।
06/07/2026
🚗 Car • Van • Scorpio Booking Open!
Need a comfortable and reliable ride? We're ready to serve you.
📍 Available From: • Kathmandu • Butwal • Arghakhanchi
✅ We also provide service to and from any city connected to these main locations.
📞 Book your ride today! Safe • Comfortable • Reliable • On-Time Service 985-7034461
🇳🇵🇳🇵🇳🇵
🚙 भोलि काठमाडौं ➜ बुटवल यात्राको लागि हाम्रो स्कोर्पियो खाली छ।
काठमाडौंबाट बुटवल वा बाटोमा पर्ने गन्तव्यसम्म सुरक्षित, आरामदायी र भरपर्दो यात्राका लागि आजै आफ्नो सिट बुक गर्नुहोस्।
📞 सम्पर्क: 985-7034461
City Cab Butwal & Rental Service
विश्वासिलो सेवा, सुरक्षित यात्रा। 🙏
Category
Contact the public figure
Telephone
Website
Address
Driver Tol
Butwal
32007